$show=home

लोड हुँदैछ...

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

सांसद सुशील साह कानुद्वारा वडा स्तरीय क्रिकेट प्रतियोगिताको उद्घाटन

580

वीरगञ्ज महानगरपालिका वडा नं. १० को आयोजनामा चौथो संस्करणको वडा स्तरीय क्रिकेट प्रतियोगिता शुक्रबारदेखि विधिवत रूपमा सुरु भएको छ। युवाहरूमा खेलकुदप्रति आकर्षण बढाउने तथा अनुशासन, सद्भाव र सहकार्यको भावना विकास गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

प्रतियोगिताको उद्घाटन समारोह प्रमुख अतिथिका रूपमा प्रतिनिधि सभा सदस्य सुशील साह कानु को आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रम वडा नं. १० का कार्यवाहक वडा अध्यक्ष सन्तोष जैसिको अध्यक्षतामा सम्पन्न भएको हो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि सांसद साहले खेलकुदले युवाहरूलाई सकारात्मक मार्गतर्फ प्रेरित गर्ने बताउँदै स्थानीय तहबाट यस्ता प्रतियोगिताको निरन्तर आयोजना हुनु आवश्यक रहेको धारणा व्यक्त गरे। उनले खेलकुदमार्फत समाजमा अनुशासन र भाइचाराको भावना मजबुत बन्ने उल्लेख गरे।

कार्यक्रममा वरिष्ठ उद्योगपति अशोक बैध, प्याब्सन नगर अध्यक्ष राहुल श्रीवास्तव, रबि श्रीवास्तव, घडिअर्वा स्पोर्ट्स क्लबका अध्यक्ष सन्तोष कानु, वडा सचिव पवन प्रधानलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको विशेष उपस्थिति रहेको थियो।

उद्घाटन सत्रको अवसरमा वडा अन्तर्गतका ८ वटा विद्यालयहरूको सहभागितामा मार्चपास प्रतियोगिता समेत आयोजना गरिएको थियो। प्रतियोगितामा Little Angels Secondary School प्रथम, Mount Makalu English Boarding School दोस्रो तथा श्री रामचरण पन्नालाल माध्यमिक विद्यालय तेस्रो हुन सफल भएका थिए। उत्कृष्ट प्रदर्शन गर्ने विद्यालयका विद्यार्थीहरूलाई आयोजकले बधाई तथा शुभकामना व्यक्त गरेको थियो।कार्यक्रम सञ्चालन पत्रकार क्रान्ती साह ले गरेका थिए।

आयोजकका अनुसार प्रतियोगितामा विभिन्न टिमहरूको सहभागिता रहनेछ भने आगामी केही दिनसम्म प्रतिस्पर्धात्मक खेलहरू सञ्चालन हुनेछन्। प्रतियोगिताले स्थानीय स्तरमा क्रिकेट खेलको विकासमा थप टेवा पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,74,प्रमुख समाचार,581,बिजनेश,28,मनोरञ्जन,30,राष्ट्रिय,659,विचार,36,विज्ञान प्रविधि,26,विश्व,93,समाचार,719,स्थानीय समाचार,325,स्वास्थ्य,44,हाइलाइट,162,
ltr
item
ekrantikhabar: सांसद सुशील साह कानुद्वारा वडा स्तरीय क्रिकेट प्रतियोगिताको उद्घाटन
सांसद सुशील साह कानुद्वारा वडा स्तरीय क्रिकेट प्रतियोगिताको उद्घाटन
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjf6dxv8xJig7Cd-4L_K9mbypTExEmXqAUxyjrgI_lDxlqZ_RFdKG8MHitPK7lv2ltWd1GcU79nATcT8KxBQ0c-mjjQc1q3uan2neXjie4d91v_frl6M6B44rYYqddrMwinNNUGuXOHNM9yAuNKtP9EOe_dx3qG0Z-6kPovrGn56rlYzgrFdl0hfkeKZU5a/s320/1000123984.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjf6dxv8xJig7Cd-4L_K9mbypTExEmXqAUxyjrgI_lDxlqZ_RFdKG8MHitPK7lv2ltWd1GcU79nATcT8KxBQ0c-mjjQc1q3uan2neXjie4d91v_frl6M6B44rYYqddrMwinNNUGuXOHNM9yAuNKtP9EOe_dx3qG0Z-6kPovrGn56rlYzgrFdl0hfkeKZU5a/s72-c/1000123984.jpg
ekrantikhabar
https://www.ekrantikhabar.com/2026/05/blog-post_39.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2026/05/blog-post_39.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content