विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

अवसरवादी नेता कुनै दलमा टिक्दैन,पद–प्रतिष्ठा खाएर गाली गर्ने गैरराजनीतिक प्रवृत्ति हो: गुप्ता

580


पर्सा-
नेकपा एमाले पर्सा जिल्ला कमिटीका उपाध्यक्ष मनोज कुमार गुप्ताले एमाले परित्याग गरी नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका जय प्रकाश थारूको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन। 

सामाजिक सञ्जालमार्फत गुप्ताले पार्टी परित्याग गर्नु व्यक्तिगत अधिकार भए पनि पार्टीमा रहँदा संगठन र संसदीय तहमा पाएका सम्पूर्ण पद–प्रतिष्ठा उपयोग गर्ने र पार्टी छाड्नेबित्तिकै नेतृत्वमाथि गालीगलौज गर्नु दुर्भाग्यपूर्ण र गैरराजनीतिक आचरण भएको टिप्पणी गरेका छन ।

उनका अनुसार जय प्रकाश थारू पर्सा क्षेत्र नम्बर(४ बाट दुई पटक संविधान सभा सदस्यका उम्मेदवार बनेका थिए, जसमध्ये एक पटक निर्वाचित समेत भएका थिए। त्यसपछि पार्टीले उनलाई पर्सा जिल्ला अध्यक्षको जिम्मेवारी दिएको र पुनः प्रदेश कमिटी सचिवालय सदस्यसम्मको महत्वपूर्ण अवसर प्रदान गरेको स्मरण गराउँदै गुप्ताले पार्टीले दिएको सम्मान र अवसरप्रति असन्तुष्टि जनाउनु राजनीतिक अपरिपक्वताको उदाहरण भएको बताएका हुन ।

नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि समेत रहेका नेता गुप्ताले भने “यति धेरै अवसर र सम्मान पाउँदा पनि चित्त नबुझेको व्यक्तिले कुनै पनि राजनीतिक दलमा दीर्घकालीन रूपमा टिक्ने विश्वास गर्न सकिँदैन भने दावी गरेका छन ।

उनले जय प्रकाश थारूको २० वर्षे राजनीतिक भूमिकामाथि समेत प्रश्न उठाउँदै पर्सा क्षेत्र नम्बर ४ मा सीमित नातेदार र जातीय घेराभित्र मात्रै उनको प्रभाव सीमित रहेको दाबी गरेका छन, साथै नेकपा एमाले पर्साबाट सकियो” भन्ने थारूको अभिव्यक्तिप्रति प्रतिक्रिया जनाउँदै गुप्ताले त्यसको मूल्यांकन समयले नै गर्ने स्पष्ट पारेका छन। 

नेता गुप्ताले हालका लागि यत्तिकै भन्नु उपयुक्त ठानेको उल्लेख गर्दै, एमालेको संगठनात्मक शक्ति र जनआधारबारे भविष्यले स्पष्ट चित्र प्रस्तुत गर्ने विश्वास व्यक्त गरेका छन। 


प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,74,प्रमुख समाचार,521,बिजनेश,27,मनोरञ्जन,28,राष्ट्रिय,607,विचार,33,विज्ञान प्रविधि,26,विश्व,83,समाचार,571,स्थानीय समाचार,303,स्वास्थ्य,44,हाइलाइट,153,
ltr
item
ekrantikhabar: अवसरवादी नेता कुनै दलमा टिक्दैन,पद–प्रतिष्ठा खाएर गाली गर्ने गैरराजनीतिक प्रवृत्ति हो: गुप्ता
अवसरवादी नेता कुनै दलमा टिक्दैन,पद–प्रतिष्ठा खाएर गाली गर्ने गैरराजनीतिक प्रवृत्ति हो: गुप्ता
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiNFiZUTYJ7vmp6CIvgL7oDn7kplm4XetOUw9tt56yccDlPE2Be5hGSnm9GkxenhyphenhyphenhN8Cl5kG3MW4HC4ev9j2hf0yXGApXzHg33292lKgpexLadtegZPv4pnEHISR-u89fdI7Ui3u7O4w7cjol9Klu-19w8AcD0Yg2_nRqCaexGsp5XBYeaVhWcDn5pOjaX/s320/1000070787.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiNFiZUTYJ7vmp6CIvgL7oDn7kplm4XetOUw9tt56yccDlPE2Be5hGSnm9GkxenhyphenhyphenhN8Cl5kG3MW4HC4ev9j2hf0yXGApXzHg33292lKgpexLadtegZPv4pnEHISR-u89fdI7Ui3u7O4w7cjol9Klu-19w8AcD0Yg2_nRqCaexGsp5XBYeaVhWcDn5pOjaX/s72-c/1000070787.jpg
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/12/blog-post_34.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/12/blog-post_34.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content