$show=home

लोड हुँदैछ...

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

जेनजी आन्दोलन: हजारौ सरकारी गाडी नष्ट

580


काठमाडौं-
जेनजी युवाको प्रदर्शनको क्रममा काठमाडौंमा मात्रै एक हजार बढी सरकारी सवारी साधनमा आगजनी भएको प्रारम्भिक तथ्यांक छ ।

विभिन्न सरकारी निकायहरुको प्रारम्भिक विवरण अनुसार आगजनीबाट ४४१ वटा चारपांग्रे तथा ६०१ वटा दुईपांग्रे गरी १ हजार ४२ वटा सवारीसाधन नष्ट भएका हुन् । दुईपाङ्ग्रे सवारी साधन त नगन्य संख्यामा आगजनी भएको अधिकारीहरुले बताएका छन् ।

आन्दोलनको क्रममा सरकारी र निजी सवारी साधनहरुमा भएको आगजनीको पूर्ण विवरण आउन बाँकी छ । त्यसबाट भएको आर्थिक नोक्सानिको मूल्यांकन गर्न पनि समय लाग्ने अधिकारीहरुले बताएका छन् ।

सरकारी मुखपत्र गोरखापत्र दैनिकले सार्वजनिक गरेको एक विवरणमा सबैभन्दा धेरै सडक विभागका ६५ वटा चारपांग्रे सवारी साधनहरु नष्ट भएका छन् ।

त्यसपछि सर्वोच्च अदालतका ५१ वटा, सहरी विकास तथा भवन निर्माण विभागका ५० वटा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका ४७ वटा, अर्थ मन्त्रालयका ३६ वटा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका ३५ वटा चारपांग्रे गाडी नष्ट भएका छन् ।

यसैगरी शिक्षा मन्त्रालयका २६ वटा, गृह मन्त्रालयका २५ वटा, स्वास्थ्य मन्त्रालयका २२ वटा, युवा तथा खेलकुद मन्त्रालयका १९ वटा, संघीय संसद सचिवालयका १८ वटा, उपत्यका ट्राफिक प्रहरी कार्यालयका १८ वटा, वन तथा वातावरण मन्त्रालयका १७ वटा, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका ९ वटा चारपांग्रे गाडी जलेका छन् ।

भदौ २३ गते जेनजी युवाको आन्दोलनमा १९ जनाको मृत्यु भएपछि उच्चपदस्थ कर्मचारीहरुले सडकमा सरकारी गाडी असुरक्षित हुन सक्ने भन्दै कार्यालय परिसरमै पार्किङमा राख्न भनेका थिए ।

तर भदौ २४ गते आन्दोलन थप हिंसात्मक बन्दै सिंहदरबार परिसर भित्र र बाहिरका सरकारी कार्यालयहरुमा तोडफोड, लुटपाट र आगजनी भएको थियो । त्यसक्रममा चारपांग्रे र दुई पांग्रे सवारी साधनहरु पनि जलेका थिए । जलेका गाडीहरु अहिले पनि सरकारी कार्यालय परिसरमा देखिन्छन् ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,74,प्रमुख समाचार,581,बिजनेश,28,मनोरञ्जन,29,राष्ट्रिय,655,विचार,36,विज्ञान प्रविधि,26,विश्व,92,समाचार,701,स्थानीय समाचार,324,स्वास्थ्य,44,हाइलाइट,162,
ltr
item
ekrantikhabar: जेनजी आन्दोलन: हजारौ सरकारी गाडी नष्ट
जेनजी आन्दोलन: हजारौ सरकारी गाडी नष्ट
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhfP2gMF5Kvo_9VIjQ_0vUPpTlu-o71uLteGklFhANorsPgwTJ0eC0W38gGQqLDKhw6tM9qHDJmOc552FWypkFDyFmEhQp_cn4qR3iLs0ddgCWh6ORUiNVB-Oe0ae29eQBySnvQ-bO_SgqNrDVKI0avXUSgp2hsDoLr4e1W53JATvCKxiRsKdrmngPEm8MW/s320/Gadi-aaglagi-JNG-1.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhfP2gMF5Kvo_9VIjQ_0vUPpTlu-o71uLteGklFhANorsPgwTJ0eC0W38gGQqLDKhw6tM9qHDJmOc552FWypkFDyFmEhQp_cn4qR3iLs0ddgCWh6ORUiNVB-Oe0ae29eQBySnvQ-bO_SgqNrDVKI0avXUSgp2hsDoLr4e1W53JATvCKxiRsKdrmngPEm8MW/s72-c/Gadi-aaglagi-JNG-1.jpg
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/09/blog-post_65.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/09/blog-post_65.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content