$show=home

लोड हुँदैछ...

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

उपकार सेवा नेपालद्वारा सशस्त्र प्रहरीलाई पानी ट्याङ्की हस्तान्तरण

580


उपकार सेवा नेपालले जिराभवानी गाउँपालिका–१ स्थित सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट महादेवपट्टीलाई एक हजार लिटर क्षमताको प्लास्टिक ट्याङ्की हस्तान्तरण गरेको छ।

स्थानीय तहमा खानेपानीको अभाव भइरहेको अवस्थामा सशस्त्र प्रहरीको सुविधा र दैनिकी कार्यमा सहजता ल्याउने उद्देश्यले उपकार सेवा नेपालले उक्त सहयोग गरेको हो।

सशस्त्र प्रहरी १३ नं. गण, वीरगञ्जमा पुगी  एक कार्यक्रमकाबीच  उपकार सेवा नेपालका पदाधिकारीहरूले सो पानी ट्याङ्की हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा सशस्त्र प्रहरी १३ नं. गणका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुरज कार्की र युवराज योञ्जन, सशस्त्र प्रहरी निरीक्षक फलबहादुर थापा, अन्तबहादुर गुरुङ र हरिचन्द्र खड्का उपस्थित थिए । उपकार सेवा नेपालतर्फबाट अध्यक्ष विद्या कुमारी सरावगी, सदस्य सुमन बगेडिया र सामाजिक अभियन्ता प्रकाश थारूले सहभागिता ।

ट्याङ्की हस्तान्तरण कार्यक्रममा वक्ताहरूले प्रहरीको दैनिकी सेवा प्रवाहलाई सहज बनाउन उपकार सेवा नेपालको योगदान उल्लेख्य रहेको बताए । डीएसपी कार्कीले स्थानीय स्तरमा सार्वजनिक संस्थासँगै समुदायको सहयोग भएमा सुरक्षाकर्मीहरूको कार्यक्षमता अझ बढ्ने विश्वास व्यक्त गरे ।

उपकार सेवा नेपालले यसअघि पनि शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा विभिन्न सहयोगी कार्यक्रम सञ्चालन गर्दै आएको छ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,74,प्रमुख समाचार,581,बिजनेश,28,मनोरञ्जन,29,राष्ट्रिय,652,विचार,36,विज्ञान प्रविधि,26,विश्व,91,समाचार,689,स्थानीय समाचार,322,स्वास्थ्य,44,हाइलाइट,162,
ltr
item
ekrantikhabar: उपकार सेवा नेपालद्वारा सशस्त्र प्रहरीलाई पानी ट्याङ्की हस्तान्तरण
उपकार सेवा नेपालद्वारा सशस्त्र प्रहरीलाई पानी ट्याङ्की हस्तान्तरण
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjNud-kkEANnq3Gi-BLrO5Ivsc7g52M6T9iPyTKqvJyDos5dIe4MbXqwFUd6MvFNNvEwo4-7B_IrfJFWqMjYCserMmdGGOccAp5JObpvCE5OrUyGUR5FoYz47BKB7QFTf1lkl7Espnvi0XZkFDWgs9QmEf3G_in8QuTx-H49QUdCVy07rddLkdvlCQ8BsbU/s320/11111.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjNud-kkEANnq3Gi-BLrO5Ivsc7g52M6T9iPyTKqvJyDos5dIe4MbXqwFUd6MvFNNvEwo4-7B_IrfJFWqMjYCserMmdGGOccAp5JObpvCE5OrUyGUR5FoYz47BKB7QFTf1lkl7Espnvi0XZkFDWgs9QmEf3G_in8QuTx-H49QUdCVy07rddLkdvlCQ8BsbU/s72-c/11111.jpg
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/09/blog-post_188.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/09/blog-post_188.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content