विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

देश र समाजको लागी सबै पत्रकारहरु एकजुट भएर कलम चलाउनु पर्छ: श्याम बन्जार

580


पर्सा-
समाजवादी प्रेस संगठन नेपाल पर्साले वीरगन्जमा मंगलबार प्रभातफेरी सम्पन्न गरेको छ। संगठनको चौथो स्थापना दिवसको अवसरमा वीरगन्जको घण्टाघर चोकबाट शुरु भएको प्रभातफेरी माईस्थान, महावीरस्थान, आदर्शनगर घडिअर्वा हुँदै नगर परिक्रमा गरेर पुनः घण्टाघरमा पुगी कोणसभामा परिणत भएको थियो।

संगठनका पर्सा जिल्ला अध्यक्ष शम्भु कुमार सुमनको अध्यक्षतामा भएको कोणसभालाई सम्बोधन गर्दै नेकपा एकिकृत समाजवादी पार्टी पर्साका अध्यक्ष बालगोपाल थापाले पार्टी पत्रकारहरुको साथमा रहेको बताए । आफ्नो पार्टी प्रेस स्वतन्त्रताको पक्षधर रहेको बताउँदै उनले मिडिया विरोधी विद्येयक र कानुन संशोधन गर्नुपर्नेमा जोड दिए।

नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव अशोक तिवारीले पछिल्लो समय पत्रकारितामा असुरक्षा बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरे । प्रेस अभिव्यक्ति स्वतन्त्रताको विरोधमा राज्यले चालेका कदमको निन्दा गर्दै उनले सरकारले ल्याउन लागेको प्रेसविरोधी विद्येयक स्वीकार्य नहुने बताए । प्रेसमाथि निरन्तर प्रहार भइरहेको बताउँदै उनले मिडियामैत्री राज्य निर्माणका लागि सबै पत्रकार एकबद्ध हुनुको विकल्प नरहेको बताए।


कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारले श्रमजिवि पत्रकारहरुको हकहितको लागी मधेश प्रदेश महासंघ सदेव लडिरहने बताउनु भयो । उहाँले श्रमजिवि पत्रकारको क्षम्ताअभिबृदीसंगै पछिलो समय पत्रकारिता क्षेत्रमा देखिएको बिकृती बिसंगती निर्मुल पार्दै अघि बढनु  पर्ने आवश्यक रहेको बताउनु भयो । समाजवादी प्रेस संगठनको चौथो बर्षिक उत्सवको शुभकामना दिदैं देश र समाजको लागी सबै पत्रकारहरु एकजुट भएर कलम चलाउनु पर्ने धारणा राखेका थिए । 

कार्यक्रममा अवसरमा समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय सचिव बृजलाल पासवान, मधेस प्रदेश अध्यक्ष मनोज पटेल, नेपाल पत्रकार महासंघ पर्साका कोषाध्यक्ष सञ्जिव मिश्र, रेडियो वीरगन्ज, मधेश दृष्टि र टिभी वीरगन्जका कार्यकारी अध्यक्ष ध्रुब साह, प्रेस सेन्टर पर्साका अध्यक्ष शिवनाथ यादव, श्रमजिवी पत्रकार संघ पर्साका अध्यक्ष आरके पटेल लगायतको सहभागीता रहेको थियो । 

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,69,प्रमुख समाचार,427,बिजनेश,27,मनोरञ्जन,27,राष्ट्रिय,469,विचार,30,विज्ञान प्रविधि,26,विश्व,70,समाचार,460,स्थानीय समाचार,279,स्वास्थ्य,42,हाइलाइट,108,
ltr
item
ekrantikhabar: देश र समाजको लागी सबै पत्रकारहरु एकजुट भएर कलम चलाउनु पर्छ: श्याम बन्जार
देश र समाजको लागी सबै पत्रकारहरु एकजुट भएर कलम चलाउनु पर्छ: श्याम बन्जार
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi5PvoLtJ0sBu2b0Z1YPwO3ZywWyDl_L4xQapboQdIVlsb71WE41qV_NhKdYMymE-YhiyzU1THbBuPelHOQteB62l9IyM9WTO_6wYZph3VfFDesV-hU3gRu04-T6otd5dk04UumakMV5jjvggYh7osbhDJEizwFzQvElYofYCRoo70SXWTlgkkSjZkrQra0/s320/Screenshot%202025-08-26%20112704.png
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi5PvoLtJ0sBu2b0Z1YPwO3ZywWyDl_L4xQapboQdIVlsb71WE41qV_NhKdYMymE-YhiyzU1THbBuPelHOQteB62l9IyM9WTO_6wYZph3VfFDesV-hU3gRu04-T6otd5dk04UumakMV5jjvggYh7osbhDJEizwFzQvElYofYCRoo70SXWTlgkkSjZkrQra0/s72-c/Screenshot%202025-08-26%20112704.png
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/08/blog-post_90.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/08/blog-post_90.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content