विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

मधेशमा (ओबिसी) महासंघ सक्रिय, मिसन ८४को अभियान सफल पार्न प्रण

580


पर्सा- 
नेकपा एमाले निकट अखिल नेपाल पिछडावर्ग (ओबिसी) महासंघले संगठन बिस्तार कार्यमा सक्रियता बढाएको छ । 

(ओबिसी) महासंघले संगठन बिस्तार तथा सदस्यता बितरण कार्यलाई निरन्त्रता दिदैं नेकपा एमालेको मिसन ८४लाई सफल बनाउन सक्रियता बढाएको हो । 

समृद्ध नेपाल सुखी नेपालीको अभिभारा बोकेर अगाडी बढीरहेका नेकपा एमालेको मिसन ८४लाई सफल बनाउन एकढिक भएर (ओबिसी) महासंघ लागेको महासंघका केन्द्रिय अध्यक्ष तेजप्रकाश निषादले बताएका छन । उनले नेकपा एमालेको सर्कुलर तथा अभियानलाई आफुहरु मुल मन्त्र बनाएर संगठन बिस्तार कार्यमा लागेको जानकारी दिए ।  

उनले भने नेकपा एमाले जनप्रिय पार्टी हो, एमालेको पक्षमा जनमानस जोडन कुनै ठुला कुरा होईन्न,तै पनि केहि कुराका कारण परिणाम चाहिदों देखिएको छैन । तर बिपक्षीहरुले आम नागरीकमा फैलाईएका भ्रमक कुरालाई समाप्त पारियो भने पुनः पार्टी एक नम्बरमा पुग्नेछ र सोही भ्रमहरुलाई समाप्त पारेर गाउँ, गाउँ टोल, टोलमा पार्टीको उदेश्य र अभियानलाई पुर्याउने काममा (ओबिसी) महासंघ लागेको केन्द्रिय अध्यक्ष निषादले बताएका छन । 

उनले भने मधेश प्रदेशको ८औं जिल्लामा संगठन बिस्तारको कार्य तिब्र गतिमा भईरहको छ । पार्टीको अभियानलाई सफल बनाउन (ओबिसी) महासंंघले प्रणको रुपमा लिएर अगाडी बढीरहेको अवस्था छ, र सोही स्वरुप अहिले नेकपा एमालेको २३वटै जनसंगठन मध्ये (ओबिसी) महासंघ मधेश प्रदेशमा पहिलो स्थानमा रहेको दावी गरेका छन । 

पिछडावर्गको हकहितका लागी काम गरिरहेका (ओबिसी) महासंघ नेकपा एमालेको मिसन ८४को अभियान सफल पार्न योजनाहरु सुनिश्चत गरिसकेको बताए । 

केन्द्रिय अध्यक्ष निषादले केहि नेताहरुको स्वार्थका कारण केही ठाउँहरुमा पार्टी कमजोर भएको जानकारी गराउदैं पार्टी भित्रको मनमोटाव, गुट, उपगुटलाई समाप्त पारी पार्टीलाई प्राईवेट लिमिटेड कम्पनी नबनाई देश र जनताको हितमा रहेको समृद्ध नेपाल सुखी नेपालीको अभिभारालाई सम्पन्न पार्न एकजुट भएर सबै पंक्तीलाई अगाडी बढन आग्रह समेत गरेका छन । 

मधेश प्रदेशमा पिछडावर्गका समुदायको बढी संख्या रहेको हुनाले योजनाबद्ध भएर संगठन र पार्टीलाई बलीयो बनाउने अभियानमा महासंघ लागेको (ओबिसी) का केन्द्रिय उपाध्यक्ष तथा मधेश प्रदेशका ईन्चार्ज अकलेश कुमार साहले बताएका छन । 

उनले मधेश प्रदेशमा (ओबिसी) महासंघले अहिले सम्म ५ हजार सदस्यता बितरण गरिसकेको र आउदो समयमा थप सशक्त भएर ५० हजार सदस्यता बितरण गर्ने लक्ष्य रहेको जानकारी दिएका छन । २०८४को निर्वाचनमा दुईतिहाईको बहुमत सहितको सरकार बनाउने उदेश्य बोकेर अगाडी बढीरहेको नेकपा एमालेको अभियानलाई सफल बनाउन आफु कुनै कसर बाकी नराख्ने मधेश प्रदेशका ईन्चार्ज साहले प्रतिबद्धता समेत जनाएका हुन ।

यसै बिच संचारकर्मीसंग कुरा गर्दै महासंगका केन्द्रिय सदस्य सुनिल गुप्ताले युवाहरु देशका कर्णधार हुन र नेकपा एमालेका साथ युवा शक्ति रहेको हुनाले मिसन ८४ भब्यताका साथ सम्पन्न हुने दावी गरेका छन । उनले भने जनसंगठन नेता बनाउने फैक्ट्रिको रुपमा रहेको छ, त्यस कारण संगठनलाई बलियो बनाउने उदेश्यलाई पहिलो प्राथमिकतामा राखेर आफु अगाडी बढीरहेको बताए ।

(ओबिसी) महासंघको आयोजनामा आउदों जेष्ठ २४ गते विरगञ्जमा प्रदेश स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमको रहेको उपमहासचिव धनराज गुप्ताले जानकारी दिए । उनले (ओबिसी) महासंघको मधेश केन्द्रित अभियान संगैं देश भरी संगठन बिस्तार कार्यमा महासंघ लागेको बताएका छन ।   


प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,63,प्रमुख समाचार,269,बिजनेश,25,मनोरञ्जन,26,राष्ट्रिय,332,विचार,30,विज्ञान प्रविधि,26,विश्व,56,समाचार,344,स्थानीय समाचार,201,स्वास्थ्य,34,हाइलाइट,53,
ltr
item
ekrantikhabar: मधेशमा (ओबिसी) महासंघ सक्रिय, मिसन ८४को अभियान सफल पार्न प्रण
मधेशमा (ओबिसी) महासंघ सक्रिय, मिसन ८४को अभियान सफल पार्न प्रण
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhFwbqJGtU9PF7MFhttsrNWweoAOyYHs2GhHuEEB2VFA14p-REI25Zz9BL0JlK3tvkVmZoKfS_90lan0BKK9dA7Yc6RQRTBgUv2Kp1h61L4e_GFarfRKbrYMvIH4HRojaYWq3Uy4IxGEZeeWIQMhpsn-p5ezcvid9Y54BWZVSyU9wcmSkYoe7Q_he7eisA2/s320/e033fc0d-977d-4a21-9fb9-e5d703c93b40.jpeg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhFwbqJGtU9PF7MFhttsrNWweoAOyYHs2GhHuEEB2VFA14p-REI25Zz9BL0JlK3tvkVmZoKfS_90lan0BKK9dA7Yc6RQRTBgUv2Kp1h61L4e_GFarfRKbrYMvIH4HRojaYWq3Uy4IxGEZeeWIQMhpsn-p5ezcvid9Y54BWZVSyU9wcmSkYoe7Q_he7eisA2/s72-c/e033fc0d-977d-4a21-9fb9-e5d703c93b40.jpeg
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/05/blog-post_62.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/05/blog-post_62.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content