Menu

आजको मौसम

आईपीएल : आज गुजरात र मुम्बई खेल्दै

Author
ईक्रान्तिखबर डेस्क |
May 30, 2025
Featured


काठमाण्डौ : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको इलिमिनेटरमा आज गुजरात टाइटन्स र मुम्बई इन्डियन्स खेल्दै छन् । न्यू चण्डिगढमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ ।

इलिमिनेटर खेलको विजेताले दोस्रो क्वालिफायरमा अर्थात फाइनल प्रवेशका लागि  पन्जाब किङ्ग्ससँग खेल्नेछ । यो खेलको विजेताले रोयल च्यालेन्जर्स बेङ्गलुरु ९आरसीबी० सँग उपाधिका लागि खेल्नेछ ।

यसअघि हिजोको पहिलो क्वालिफायरमा पन्जाबलाई हराएर बेङ्गलुरु आईपीएलको फाइनलमा पुगेको थियो । फाइनल खेल जुन ३ तारिखमा  हुनेछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

राष्ट्रिय $type=triple-post$count=9

स्थानीय समाचार $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3