विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

जलवायु न्यायको मुद्दा विश्वसामु पुर्‍याऔं : राष्ट्रपति पौडेल

580


२६ फागुन, काठमाडौं
। राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु न्यायको मुद्दा विश्व सामु पुर्‍याउनुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित जलवायुसँग सम्बन्धित सम्मेलनलाई सम्बोधन गर्दै सो धारणा राखेका हुन् ।

उनले भने, ‘हिमतालहरु विष्फोटनको संघारमा छन् । यसैगरी अतिवृष्टिबाट हुने जल प्रकोप, पहिरो र भूक्षयबाट वर्षेनी थुप्रै जनधनको क्षति भइरहेको छ । जलवायु परिवर्तनको कारक नभएपनि मार खेप्नुपर्ने नेपाल जस्ता मुलुकहरुका लागि जलवायु न्यायको विषय पनि यो सम्मेलनमा प्रखर रुपमा उठोस् भन्ने म चाहन्छु ।’

राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको कारक नभए पनि मार खेप्नुपर्ने नेपाल जस्ता मुलुकहरुका लागि जलवायु न्यायको विषय महत्वपूर्ण रहेको बताए । जलवायु न्यायको मुद्दालाई विश्व जगतमा पुर्‍याउन जरुरी रहेको उनको भनाइ थियो ।

उनले भूकम्प नेपालको विकास निर्माणका लागि समस्याको रुपमा रहेको पनि बताए । हिमालय पर्वत श्रृंखलामा बेला–बेलामा गइरहने भूकम्प देशको विकास निर्माणका लागि समस्याको रुपमा रहेको उनको भनाइ थियो ।

केही प्राकृतिक प्रकोपहरुको पूर्वानुमान गर्ने पद्धतिको विकास भइसके पनि भूकम्प सम्बन्धी पूर्वानुमान गर्न सकिने संयन्त्र आज पर्यन्त पत्ता लगाउन नसकिएको उनले उल्लेख गरे ।

उनले विकसित मुलुकहरुमा भएको अनुसन्धान, औद्योगीकरण, जीवाश्म इन्धनको दोहन, कार्बन उत्सर्जनले कार्बन उत्सर्जनमा नगण्य योगदान गर्ने नेपाल जस्तो विकासशील देशमा झनै बढी असर पारेको बताए ।

उनले यसले गर्दा पृथ्वीको तापक्रममा वृद्धि भइरहेको बताए । उनले विगत तीन दशकको अवधिमा हिमालमा रहेका हिउँ नदीहरुको हिउँ एक तिहाइ घटिसकेको उल्लेख गर्दै हिमतालहरु विष्फोटनको संघारमा रहेको बताए । उनले अतिवृष्टिबाट हुने जल प्रकोप, पहिरो र भूक्षयबाट वर्षेनी थुप्रै जनधनको क्षति भइरहेको बताए ।

राष्ट्रपति पौडेलले भने, ‘विकसित मुलुकहरुमा भएको अनुसन्धान, औद्योगिकरण, जीवाश्म इन्धनको दोहन, कार्बन उत्सर्जनले कार्बन उत्सर्जनमा नगण्य योगदान गर्ने नेपाल जस्तो विकासशील देशमा झनै बढी असर पारेको सर्वविदितै छ । यसले गर्दा पृथ्वीको तापक्रममा वृद्धि भइरहेको छ । र विगत तीन दशकको अवधिमा हिमालमा रहेका हिउँ नदीहरुको हिउँ एक तिहाइ घटिसकेको छ ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,73,प्रमुख समाचार,516,बिजनेश,27,मनोरञ्जन,28,राष्ट्रिय,604,विचार,32,विज्ञान प्रविधि,26,विश्व,82,समाचार,560,स्थानीय समाचार,303,स्वास्थ्य,44,हाइलाइट,149,
ltr
item
ekrantikhabar: जलवायु न्यायको मुद्दा विश्वसामु पुर्‍याऔं : राष्ट्रपति पौडेल
जलवायु न्यायको मुद्दा विश्वसामु पुर्‍याऔं : राष्ट्रपति पौडेल
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhtk08WPSGzhyoCcSiBh64RMJFojaQ2ZGi0Pl4oG6kA2AWpihsP_oFqvN66P7V5U0E3yLJ62Tp7xxbIUeqz6MJqhFcw4O-9JEJuCH1wM3OE_uvb_aDs93ZhsoUg9hjZFFHmR4tVs1hj9V6sszQvXC-IbVB4GIqXvAZyAc6IVvr5Nm-op7i8nON1dv5JXfnM/s1600/10.jpeg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhtk08WPSGzhyoCcSiBh64RMJFojaQ2ZGi0Pl4oG6kA2AWpihsP_oFqvN66P7V5U0E3yLJ62Tp7xxbIUeqz6MJqhFcw4O-9JEJuCH1wM3OE_uvb_aDs93ZhsoUg9hjZFFHmR4tVs1hj9V6sszQvXC-IbVB4GIqXvAZyAc6IVvr5Nm-op7i8nON1dv5JXfnM/s72-c/10.jpeg
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/03/blog-post_97.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/03/blog-post_97.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content