२३ फागुन, काठमाडौं । आज प्रतिनिधि सभामा मानव अधिकार आयोगको प्रतिवेदन पेश हुँदैछ ।
दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०८०–०८१ को वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ ।
यसका अलावा संसदमा आकस्मिक, शून्य र विशेष समय रहनेछन् ।

प्रतिक्रिया