Menu

आजको मौसम

पत्रकार श्यामसुन्दर पुडासैनीको निधन

Author
ईक्रान्तिखबर डेस्क |
January 04, 2025
Featured


काठमाडौं : 
पत्रकार श्यामसुन्दर पुडासैनीको निधन भएको छ । ३३ वर्षीय पुडासैनीको शुक्रबार राति अकस्मात निधन भएको हो ।

पुडासैनी शुक्रबार राति ११ बजेतिर सरस्वतीनगरस्थित निवासमा अकस्मात ढलेका थिए । चाहबिलस्थित हेल्पिङह्यान्ड अस्पतालमा लगिएका उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । 

नुवाकोट स्थायी घर भएका पुडासैनीले हिमालय टाइम्स, रेडियो अन्नपूर्ण, प्राइम टीभी, माउन्टेन टीभी, जनता टीभीलगायतमा काम गरेका थिए । पछिल्लो समय उनी नेपालभ्युज अनलाइनको उपसम्पादक थिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

राष्ट्रिय $type=triple-post$count=9

स्थानीय समाचार $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3