Menu

आजको मौसम

रानीपोखरीमा भेटियो एक पुरुषको शव, प्रहरीद्वारा अनुसन्धान सुरु

Author
ईक्रान्तिखबर डेस्क |
October 15, 2026
Featured

काठमाडौं: काठमाडौंको रानीपोखरीमा एक व्यक्तिको शव भेटिएको छ। उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक गोविन्द थपलियाका अनुसार एक पुरुषको शव भेटिएको हो। ‘एक पुरुषको शव भेटिएको छ। 

शव कसको हो भन्ने खुलेको छैन’ उनले भने, ‘घटनाबारे अनुसन्धान भइरहेको छ। शव भेटिएका व्यक्तिको उमेर ३५/४० वर्षको जस्तो देखिन्छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

राष्ट्रिय $type=triple-post$count=9

स्थानीय समाचार $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3