Menu

आजको मौसम

पूर्वमन्त्री अफताब आलमका छोरा फिरदोश कांग्रेस सहमहामन्त्रीमा निर्वाचित

Author
ईक्रान्तिखबर डेस्क |
October 15, 2026
Featured

नेपाली कांग्रेसको सहमहामन्त्री (मुस्लिम) तर्फ डा। मो। फिरदोश आलम निर्वाचित भएका छन। ३ हजार ३४७ मतसहित आलम निर्वाचित भएका हुन। फिरदोश पूर्वमन्त्री अफताब आलमका छोरा हुन।

उनका प्रतिस्पर्धी अब्दुल सत्तारले २ हजार ७२७ मत पाए। तेस्रो भएका अतहर कमाल मुसलमानले ५५७ मत पाए।

केन्द्रीय सदस्य (मुस्लिम) डा. अताबुल मंसुरी ३ हजार ३१७, मो. इर्शाद अन्सारी १ हजार ८६३ र अब्दुल रज्जाक गद्दी १ हजार ७११ मतसहित विजयी भए। मुस्लिम महिलातर्फ जमिला खातुन २ हजार ८३५ र सनम वेगम २ हजार ११६ मत ल्याएर निर्वाचित भए।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

राष्ट्रिय $type=triple-post$count=9

स्थानीय समाचार $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3