Menu

आजको मौसम

विगतका कमजोरीबाट पाठ सिक्दै अघि बढ्ने अध्यक्ष यादवको संकल्प

Author
Bhagwan kurmi |
September 15, 2026
Featured

पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा पाेष्ट लेख्दै आँफुबाट भएको कमीकमजाेरीका लागि आत्म आलोचना गर्दै जनतासँग क्षमा मागेका छन।

क्यासिनाे प्रकरणमा साेमबार साँझ धराैटीमा रिहा भएका अध्यक्ष यादवले मंगलबार फेसबुमा पाेष्ट लेखेर आत्मआलाेचना गर्दै क्षमा मागेका हुन।

अध्यक्ष यादवले विगतमा भएको गल्तीबाट पाठ सिक्दै र कमजोरी सुधार्दै आगामी दिनमा अझ जिम्मेवार भएर देश,समाज र जनताकाे हितमा निरन्तर समर्पित रहने प्रतिबद्धता पनि जनाएका छन।

फेसबुकमा अध्यक्ष यादवले लेखेका छन्, “मबाट भएका कमी-कमजोरी, त्रुटि वा निर्णयका कारण कसैको मन दुखेको भए म हृदयदेखि नै क्षमा चाहन्छुजनताको विश्वास, भावना र अपेक्षाप्रति आफू सधैँ सम्मानित र जवाफदेही रहने प्रतिबद्धता समेत व्यक्त गर्दछु।विगतका गल्तीहरूबाट सिक्दै र कमजोरीहरूलाई सुधार्दै अझ बढी जिम्मेवार भएर देश, समाज र सखुवाप्रसौनीका जनताको हितमा निरन्तर समर्पित रहने छु। 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

राष्ट्रिय $type=triple-post$count=9

स्थानीय समाचार $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3