Menu

आजको मौसम

पाँच बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

Author
ईक्रान्तिखबर डेस्क |
August 02, 2026
Featured

पाँच वटा बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धादिङको ज्वालामुखी गाउँपालिका(३ का ३३ वर्षीय अन्जन भट्ट छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो हो । उनलाई कागेश्वरी मनोहरा नगरपालिका–७ बाट पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर काार्कीले बताए ।

उनीविरुद्ध विभिन्न प्रहरी कार्यालयमा ५ वटा बैंकिङ कसुरको उजुरी रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय चितवनमा ५० लाखको बैंकिङ कसुरको उजुरी दर्ता भई उनी फरार रहेका थिए ।

त्यस्तै जिल्ला प्रहरी परिसर ललितपुरमा १५ लाख, जिल्ला प्रहरी परिसर काठमाडौंमा एक लाख ४८ हजार, प्रहरी वृत्त बालाजुमा २ लाख ५० हजार र प्रहरी वृत्त कालिमाटीमा एक लाख ८० हजार रुपैयाँ बराबरको बैंकिङ कसुरको उजुरी दर्ता भई उनी फरार भएका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

राष्ट्रिय $type=triple-post$count=9

स्थानीय समाचार $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3