$show=home

लोड हुँदैछ...

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

भक्तपुर–२ बाट बस्नेतको चुनावी संदेशः संविधान र विकासका लागि एमालेलाई जिताउनुहोस

580


काठमाडौं:
नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार महेश बस्नेतले यो निर्वाचनमा नेकपा एमाले एकमना एकताका साथ आएको बताउनुभएको छ ।

नेकपा (एमाले) भक्तपुर क्षेत्र नं २ निर्वाचन परिचालन कमिटी अन्तर्गत सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डुको सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै उहाँले केही दिनमा बरालिएका युवाहरू पनि एमालेमा नै फर्कने बताउनुभयो । यो निर्वाचन मार्फत रवि लामिछाने र बालेनको पपुलिष्ट योजना परास्त हुने बस्नेतको दाबी छ । ‘गुल नेटवर्कबाट आएको पार्टी गुगलमा नै हुन्छ, नेकपा एमाले भूगोलमा हुन्छ’, उहाँले भन्नुभयो ।

संविधान बचाउन र विकासको लागि नेकपा एमालेलाई नै जिताउनु पर्नेमा उहाँको भनाइ छ । ‘हामीले यस वर्ष नसोचेको भोट ल्याएर विजय हाँसिल गर्ने छौँ’, बस्नेतले भन्नुभयो ।

उहाँले राष्ट्र बचाउनको लागि पनि एमालेलाई मतदान गर्नुपर्ने बताउनुभयो । शान्तिपूर्ण देश नेपाललाई बचाउन युवाको महत्वपूर्ण भूमिका हुने बताउँदै देश बचानको लागि युवाले दायाँबायाँ नगरी एमालेलाई भोट हाल्नु पर्ने बस्नेतको धारणा छ ।

एमालेले मुलुकको विकास र समृद्धिको लागि मिसन २०८४ को अभियान लिएर आएको भए पनि असंवैधानिक तरिकाले संसद विघटन गरेर २०८२ सालमा नै चुनावमा जानु परेको उहाँले बताउनुभयो । यो चुनावमा एमालेले भाग नलिओस् र संसदलाई एमाले विहीन बनाउन सकिन्छ भन्ने षडयन्त्र गरिएको भए पनि त्यो सफल नभएको बस्नेतले बताउनुभयो ।

भदौ २३ र २४ को घटना आन्दोलन नभएका र त्यो नेपालीको चहना अनुसारको घटना नभएको उहाँले बताउनुभयो । २३ गते सुरुमा विद्यार्थीले देशको अवस्था परिवर्तनको लागि प्रदर्शन गरेका भए पनि पछि त्यसलाई हाइज्याक गरी हिंसात्मक बनाइएको उहाँले दाबी गर्नुभयो ।

उहाँले भदौ २३ र २४ को घटना सुनियोजित आक्रमणकारीबाट भएको बताउनुभयो । उनीहरूले लुटेर लैजान मिल्ने सामान जति सबै लगेका र लैजान नसक्ने सामान समेत घातक रसायन प्रयोग गरेर जगलाइएको उहाँले बताउनुभयो । यो ठुलो अन्तराष्ट्रिय डिजाइन अनुसारको योजना हो, यो कुनै आन्दोलन होइन’, उहाँले भन्नुभयो ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,74,प्रमुख समाचार,576,बिजनेश,28,मनोरञ्जन,29,राष्ट्रिय,633,विचार,36,विज्ञान प्रविधि,26,विश्व,88,समाचार,658,स्थानीय समाचार,317,स्वास्थ्य,44,हाइलाइट,162,
ltr
item
ekrantikhabar: भक्तपुर–२ बाट बस्नेतको चुनावी संदेशः संविधान र विकासका लागि एमालेलाई जिताउनुहोस
भक्तपुर–२ बाट बस्नेतको चुनावी संदेशः संविधान र विकासका लागि एमालेलाई जिताउनुहोस
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjr9wi01Gtbj-EFGZa9Q1UNrZ-dWfSTS12hE6I6rM_Pf98ziBJupyyzUByipoB0pBfx9GH0Udhh0IiP2zvMa0cd17-i_5asnu4bmqAc-XNA7i_2s-LiuLZoUWD7cJQ_FSgnydiYWIXl2d_KHieSvg6O8LKaESnWcl5C27OdR23F9WjmkhNr78VhfWPwBI2v/s320/mahesh-basnet-1024x678.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjr9wi01Gtbj-EFGZa9Q1UNrZ-dWfSTS12hE6I6rM_Pf98ziBJupyyzUByipoB0pBfx9GH0Udhh0IiP2zvMa0cd17-i_5asnu4bmqAc-XNA7i_2s-LiuLZoUWD7cJQ_FSgnydiYWIXl2d_KHieSvg6O8LKaESnWcl5C27OdR23F9WjmkhNr78VhfWPwBI2v/s72-c/mahesh-basnet-1024x678.jpg
ekrantikhabar
https://www.ekrantikhabar.com/2026/02/blog-post_81.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2026/02/blog-post_81.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content