$show=home

लोड हुँदैछ...

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

एमाले प्रवेशको लर्को, प्रदीप यादवको मास्टर स्ट्रोक, वडा अध्यक्ष प्रत्यासी एमाले प्रवेश

580


गत स्थानीय तह निर्वाचन २०७९ मा वीरगञ्ज महानगरपालिका वडा नम्बर १८ को वडाध्यक्ष पदमा स्वतन्त्र तर्फबाट उम्मेदवारी दिएका नरेश प्रसाद यादवले नेकपा (एमाले) मा प्रवेश गरेका छन् । उक्त निर्वाचनमा उनले स्थानीय स्तरमा राम्रो लोकप्रियता हासिल गर्दै सम्मानजनक मत प्राप्त गरेका थिए ।

पर्सा निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तथा पूर्व मन्त्री प्रदीप यादवले सोमबार वीरगञ्जमा आयोजित एक अनौपचारिक स्वागत कार्यक्रमका बिच नरेश यादवलाई पार्टीमा भित्र्याएका हुन् । कार्यक्रममा प्रदीप यादवसहित वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, नेता ईश्वरचन्द्र यादव लगायतएमालेका अन्य स्थानीय नेताहरूको उपस्थिति थियो ।

नवप्रवेशी नरेश यादवलाई फूलमाला लगाई, टीका लगाई र खादा ओढाएर भव्य रूपमा स्वागत गरिएको थियो ।

नवप्रवेशी नरेश यादवलाई स्वागत गर्दै प्रदीप यादवले अब वीरगञ्ज–१८ एमालेको लाल किल्लामा परिणत भएको दाबी गरे । “चुनावमा सम्मानजनक मत ल्याउनु भएको नरेश यादवजस्ता इमानदार र लोकप्रिय व्यक्तित्वको पार्टीमा प्रवेशले हाम्रो सङ्गठनलाई थप मजबुत बनाएको छ । उहाँको योगदान अब वडाको विकास, जनताको सेवा र पार्टीको विस्तारमा महत्त्वपूर्ण हुनेछ,” उनले भने ।

नरेश प्रसाद यादवले पार्टी प्रवेश गरेपछि आफूलाई नयाँ ऊर्जा मिलेको बताए । उनले भने, “वीरगञ्जको समग्र विकास र स्थानीय जनताको सेवा गर्न अब थप सहज र प्रभावकारी हुने छ । एमालेको सिद्धान्त र नीतिसँग म सहमत छु ।”

नरेश यादवको प्रवेशसँगै वीरगञ्ज महानगरपालिका – १८ मा नेकपा (एमाले) को सङ्गठन थप मजबुत र विस्तारित भएको छ । स्थानीय कार्यकर्ताहरूले यसलाई आगामी प्रतिनिधिसभा निर्वाचनमा पार्टीको जित सुनिश्चित गर्ने महत्त्वपूर्ण कदमको रूपमा लिएका छन् ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,74,प्रमुख समाचार,576,बिजनेश,28,मनोरञ्जन,29,राष्ट्रिय,633,विचार,36,विज्ञान प्रविधि,26,विश्व,88,समाचार,658,स्थानीय समाचार,317,स्वास्थ्य,44,हाइलाइट,162,
ltr
item
ekrantikhabar: एमाले प्रवेशको लर्को, प्रदीप यादवको मास्टर स्ट्रोक, वडा अध्यक्ष प्रत्यासी एमाले प्रवेश
एमाले प्रवेशको लर्को, प्रदीप यादवको मास्टर स्ट्रोक, वडा अध्यक्ष प्रत्यासी एमाले प्रवेश
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiMZqTe9t76-gPsTgwn0QJD2_d6os3EEuthma_qtes7Jej7fe3rxm_o2Wtf0KlzYt1bpi24szpiN6dY_B8Tg5N_reGbwTAV4umLbGAbrLJKdbyJ6qcROY0tAtvynvjaw68VP58oaP0uLePXniEBi5jTTw6WvM2gc9qg2G5i_aCHd91pCnlQXlxvcrK5Jhyd/s320/1000102528.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiMZqTe9t76-gPsTgwn0QJD2_d6os3EEuthma_qtes7Jej7fe3rxm_o2Wtf0KlzYt1bpi24szpiN6dY_B8Tg5N_reGbwTAV4umLbGAbrLJKdbyJ6qcROY0tAtvynvjaw68VP58oaP0uLePXniEBi5jTTw6WvM2gc9qg2G5i_aCHd91pCnlQXlxvcrK5Jhyd/s72-c/1000102528.jpg
ekrantikhabar
https://www.ekrantikhabar.com/2026/02/blog-post_76.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2026/02/blog-post_76.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content