जनमत पार्टीका तर्फबाट नेता ओमप्रकाश सर्राफले मनोनयन दर्ता गराएका छन् ।
उनले मंगलबार दिउँसो वीरगन्जस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर औपचारिकरुपले उम्मेदवारी दर्ता गराएका हुन् ।
उनले पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदका लागि मनोनयन दर्ता गराएका हुन् ।
उनले वीरगन्जको गौरव बचाउन तथा पर्सा लगायत मधेसको आवाज संसदमा पु¥याउन चुनावमा होमिएको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया