$show=home

लोड हुँदैछ...

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

पर्सा–१ मा एमालेको दमदार इन्ट्री: ठुलो जुलुससहित प्रदीप यादवको मनोनयन दर्ता

580


नेकपा (एमाले) का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार प्रदीप यादवले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

यादवले ठुलो जुलुससहित दलबल लिएर जिल्ला समन्वय समिति पर्सास्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन । उम्मेदवारी दर्ता कार्यक्रममा एमालेका नेता, कार्यकर्ता र समर्थकहरूको बाक्लो उपस्थिति रहेको थियो ।

पर्सा क्षेत्र नं. १ बाट उम्मेदवारी दर्ता गराएका प्रदीप यादव जनता समाजवादी पार्टी (जसपा) नेपाल परित्याग गरी आइतबार राति मात्र एमालेमा प्रवेश गरेका नवप्रवेशी नेता हुन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँस्थित आफ्नै निवासमा उनलाई स्वागत गर्दै टिकट प्रदान गरेका थिए । पूर्व मन्त्री तथा पर्सा – १ बाटै दुई पटक सांसद भइसकेका यादवलाई विकास निर्माण र खानेपानी सङ्कट समाधानमा योगदान दिएका अनुभवी उम्मेदवारका रूपमा चिनिन्छ ।

मनोनयन दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै यादवले संविधान, सङ्घीयता र लोकतन्त्र जोगाउन आफूले एमालेबाट उम्मेदवारी दिएको बताए । “जेन–जी आन्दोलनपछि संविधानमाथि परेको सङ्कटबाट जोगाउन एमाले अध्यक्ष केपी शर्मा ओलीले अहम् भूमिका खेल्नुभयो । सबै लुकेको समयमा उहाँ एक्लै संविधान र सङ्घीयताको पक्षमा उभिनुभएकाले उहाँको अडानबाट प्रभावित भएर मैले एमाले रोजेँ,” उनले भने । उनले ओली नेतृत्वको सरकारमा मन्त्री हुँदा नजिकबाट चिनेको र उनी सच्चा देशभक्त रहेको दाबी पनि गरे ।

यादवले यस पटक पनि पर्सा–१ मा विजयी हुने विश्वास व्यक्त गर्दै आगामी दिनमा एमाले सांसदका रूपमा मधेसका मुद्दा निरन्तर बोक्ने र वकालत गर्ने प्रतिबद्धता जनाए ।

उम्मेदवारी दर्तासँगै पर्सामा चुनावी गतिविधि थप तीव्र हुने देखिएको छ ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,74,प्रमुख समाचार,544,बिजनेश,27,मनोरञ्जन,28,राष्ट्रिय,623,विचार,35,विज्ञान प्रविधि,26,विश्व,88,समाचार,610,स्थानीय समाचार,309,स्वास्थ्य,44,हाइलाइट,162,
ltr
item
ekrantikhabar: पर्सा–१ मा एमालेको दमदार इन्ट्री: ठुलो जुलुससहित प्रदीप यादवको मनोनयन दर्ता
पर्सा–१ मा एमालेको दमदार इन्ट्री: ठुलो जुलुससहित प्रदीप यादवको मनोनयन दर्ता
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhwybk-8ZxwECOusHZds4cYfrIm_MXdzYPLmJeOpktqUhWa2AHjEVaSpgbaN-7jEz1LdebiT8YpFdRmcA-i1aZJAqgxHE-hEvoZQdhV_mH4CB48v6Um94C2kk6dPPT_Md_mCG1i5twlevvJi72pN8D_THa9Rt5fTwrrKjsIvxjKVZ_z6Gn3MIQ_2avYmyGG/s320/1000079588.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhwybk-8ZxwECOusHZds4cYfrIm_MXdzYPLmJeOpktqUhWa2AHjEVaSpgbaN-7jEz1LdebiT8YpFdRmcA-i1aZJAqgxHE-hEvoZQdhV_mH4CB48v6Um94C2kk6dPPT_Md_mCG1i5twlevvJi72pN8D_THa9Rt5fTwrrKjsIvxjKVZ_z6Gn3MIQ_2avYmyGG/s72-c/1000079588.jpg
ekrantikhabar
https://www.ekrantikhabar.com/2026/01/blog-post_77.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2026/01/blog-post_77.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content