$show=home

लोड हुँदैछ...

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

वीरगञ्ज सद्भाव र सहअस्तित्वको सहर हो, सामाजिक सद्भाव कायम राख्न युवा उधमी पाण्डेको अपील

580




वीरगञ्ज- पर्सा जिल्लाको मुटुका रूपमा रहेको वीरगञ्ज सहर हिन्दु–मुस्लिम समुदायको साझा पसिना, श्रम र मायाले निर्माण भएको सहर भएको धारणा युवा उद्यमी तथा पर्सा जिल्ला क्षेत्र नम्बर–३ का प्रतिनिधि सभा सदस्यका युवा उम्मेदवार रूपेश कुमार पाण्डेले बताएका छन। 

उनले सामाजिक सञ्जाल मार्फत वीरगञ्जको ऐतिहासिक पहिचान धार्मिक सहिष्णुता, आपसी विश्वास र सामाजिक सद्भावमा आधारित रहेको उल्लेख गर्दै बजारदेखि टोल–टोलसम्म दसैँको रौनक र इदको चमक सँगसँगै फैलिने गरेको स्मरण गराएका हुन । रानीघाट, घडिअर्वा, मुर्ली, छपकैया र नगवामा छठ पर्वका गीतहरू गुन्जिने र मुहर्रमको अवसरमा समुदायबीच काँधमा काँध जोडेर साथ दिने परम्परा वीरगञ्जको मौलिक संस्कृति भएको उनको भनाई छ।

उनले भने हाल केही क्षणिक घटनाहरूले सामाजिक सम्बन्धमा भ्रम र अविश्वास फैलाउने प्रयास भइरहेको सन्दर्भमा पाण्डेले त्यसप्रति चिन्ता व्यक्त गर्दै अफवाह र द्वेषले होइन, माया र विश्वासले नै वीरगञ्जको वास्तविक पहिचान स्थापित हुने स्पष्ट पारेका छन । उनले सबै समुदायलाई संयमित रहँदै एकअर्काको आस्थाको सम्मान गर्न र सामाजिक सद्भाव कायम राख्न अपील गरे।

उनले मस्जिद र मन्दिर दुवैप्रति समान सम्मान, पर्व–उत्सवमा आपसी सहभागिता र अफवाहको सट्टा सकारात्मक सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिए। यसले वीरगञ्जलाई फेरि शान्त, समृद्ध र सबैको साझा सहरका रूपमा अघि बढाउन सहयोग पुग्ने उनको विश्वास छ।

“वीरगञ्ज शान्तिको सहर हो, थियो र सधैँ रहिरहनेछ,” भन्दै पाण्डेले सामाजिक एकता र सहअस्तित्व नै विकास र समृद्धिको आधार भएको उल्लेख गरेका छन ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,74,प्रमुख समाचार,530,बिजनेश,27,मनोरञ्जन,28,राष्ट्रिय,616,विचार,35,विज्ञान प्रविधि,26,विश्व,87,समाचार,599,स्थानीय समाचार,308,स्वास्थ्य,44,हाइलाइट,157,
ltr
item
ekrantikhabar: वीरगञ्ज सद्भाव र सहअस्तित्वको सहर हो, सामाजिक सद्भाव कायम राख्न युवा उधमी पाण्डेको अपील
वीरगञ्ज सद्भाव र सहअस्तित्वको सहर हो, सामाजिक सद्भाव कायम राख्न युवा उधमी पाण्डेको अपील
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgugWeT-oKKKzwyWe-Ccq7EAutQRdc13QfRIYY-EXhtqoLPN4tFrbOV7XILSpQuqmCxZFMXghCS-G9VBK-_j1_fqq0Um5-Xu5VyaKgn1fOSgnXbQK2UFfB9LgnuTS9yvx9SxzYJ1983FgFxMjyZyjKO79t6Evy0Zd_bKxh1G8-OzzCwXU0qgciUgQ4-2fjv/s320/1000074831.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgugWeT-oKKKzwyWe-Ccq7EAutQRdc13QfRIYY-EXhtqoLPN4tFrbOV7XILSpQuqmCxZFMXghCS-G9VBK-_j1_fqq0Um5-Xu5VyaKgn1fOSgnXbQK2UFfB9LgnuTS9yvx9SxzYJ1983FgFxMjyZyjKO79t6Evy0Zd_bKxh1G8-OzzCwXU0qgciUgQ4-2fjv/s72-c/1000074831.jpg
ekrantikhabar
https://www.ekrantikhabar.com/2026/01/blog-post_6.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2026/01/blog-post_6.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content