विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

अनुहार फेरिँदैमा देश फेरिँदैन,देशको संरचना जोगाउने कि अराजकता रोज्ने बस्नेतको आगामी चुनाव चेतावनी

580


नेकपा एमालेका सचिव महेश बस्नेतले नगरपालिका चलाउन नसक्ने पात्रले देश चलाउँछ भन्ने भ्रम पाल्न नहुनेु बताएका छन्।

रवि-बालेन गठबन्धनपछि सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बस्नेतले काण्डै काण्डमा मुछिएका रविसँगको गठबन्धनले बालेनको स्वतन्त्र छवि पनि तीव्र गतिमा घट्ने बताएका छन्।

बालेनको लोकप्रियता उनको स्वतन्त्र छविसँग गाँसिएको थियो। रविजस्तो विवादित पात्रको नेतृत्व रहेको दलसँग जोडिनासाथ त्यो आकर्षण तीव्र गतिमा घट्ने देखिन्छ, बस्नेतले लेखेका छन्, काम गर्ने कालु, मकै खाने भालु भनेजस्तै रास्वपाको राजनीति पुराना दललाई सराप्ने र सत्ताको भर्‍याङ चढ्ने बाहेक स्पष्ट दिशा र भिजनमा आधारित नहुँदा जनतासँगको दुरी झन् बढ्दै जाने र जनमत कमजोर हुँदै जाने निश्चितै छ।

भदौ २४ गते राज्य र लोकतन्त्रका आधार स्तम्भमाथि आक्रमण गरेर नेपाललाई भूराजनीतिक द्वन्द्वको गोटी बनाएर अस्थिरताको षडयन्त्र रचिएको बस्नेतको भनाइ छ।

यो षडयन्त्रमा बालेन र रविको प्रत्यक्ष-अप्रत्यक्ष भूमिका देखिनु, माओवादी, राजावादी धारहरूको समर्थन देखिनु गम्भीर विषय हो,बस्नेतले लेखेका छन्।

उनी लेख्छन्, ुनेपाली राजनीतिमा नयाँ पात्रलाई सधैं आशाका रूपमा बेचिन्छ। गगन आए, जबर्जस्त बासी बनाइए। काण्डै काण्डका नाइके रवि आए, उनी पनि बासी भए। लोकप्रियताको आडमा बालेन आए—तीन वर्षमा नगरपालिका नै फेर्न नसक्ने पात्रले अब देश फेर्छ भन्ने भ्रम पनि सकिन थालेको छ। अनुहार फेरिँदैमा देश फेरिँदैन भन्ने तथ्य बारम्बार प्रमाणित भइसकेको छ।

अबको चुनावको मुख्य प्रश्न सिंहदरबार, संसद भवन र सर्वोच्च अदालत जलाउने अराजकतालाई रोज्ने कि ती संरचना बनाउने र भत्काउनेमाथि कारबाही गर्ने राजनीति दललाई साथ दिनेरु जलाउने धारको नेतृत्व बालेन–रविहरूले गरेकै हुन, संरचना जोगाउने जिम्मेवारी पुराना दलहरूले नै वहन गर्नुपर्ने यथार्थ देखिएको छ।

उनले समस्या पुराना दलको अस्तित्व होइन, तिनको कतिपय विकृति हो भन्दै नयाँ दल खोल्नु समाधान होइन भनेका छन्।

पुराना दललाई परिमार्जन गर्दै राजनीति सुधार गर्नुपर्छ। रवि र बालेन केन्द्रित व्यक्तिवादी स्वार्थको अभियान दीर्घकालीन सुधारको स्पष्ट खाकाबिना पार लाग्दैन,उनले लेखेका छन्।

यस्तो गम्भीर घडीमा संविधान र लोकतन्त्रका पक्षधर शक्तिहरू एकजुट हुनैपर्छ। नत्र नयाँ बोतलमा पुरानै रक्सी पिइरहँदा हामी फेरि फेरि उही भ्रमको सिकार भइरहने छौं।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,74,प्रमुख समाचार,524,बिजनेश,27,मनोरञ्जन,28,राष्ट्रिय,615,विचार,35,विज्ञान प्रविधि,26,विश्व,83,समाचार,586,स्थानीय समाचार,304,स्वास्थ्य,44,हाइलाइट,156,
ltr
item
ekrantikhabar: अनुहार फेरिँदैमा देश फेरिँदैन,देशको संरचना जोगाउने कि अराजकता रोज्ने बस्नेतको आगामी चुनाव चेतावनी
अनुहार फेरिँदैमा देश फेरिँदैन,देशको संरचना जोगाउने कि अराजकता रोज्ने बस्नेतको आगामी चुनाव चेतावनी
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgsHdKMxjAuRBChhgq-95YBDkIgasZEr9bpBWFUKdBK2iJHcnuRk-WYeeb-YQHNqq-Rat-ShbcQKBvfUVadEPZIoCHoEnqkhbur6BcHr2-ulqpVLt4Sn8iFqSIdc49KvHpSfnbyCeVBX7DAatq0pKK2xGfU1uOI5o-Yi6MxoRfvRAAmM6b5dMggLjXx0cHm/s320/mahesh-basnet.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgsHdKMxjAuRBChhgq-95YBDkIgasZEr9bpBWFUKdBK2iJHcnuRk-WYeeb-YQHNqq-Rat-ShbcQKBvfUVadEPZIoCHoEnqkhbur6BcHr2-ulqpVLt4Sn8iFqSIdc49KvHpSfnbyCeVBX7DAatq0pKK2xGfU1uOI5o-Yi6MxoRfvRAAmM6b5dMggLjXx0cHm/s72-c/mahesh-basnet.jpg
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/12/blog-post_83.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/12/blog-post_83.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content