विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

वीरगञ्जमा १९ औं नगर अधिवेशन सम्पन्न

580


वीरगञ्ज महानगरपालिकाको १९ औं नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट असोजमा भएको विशेष अधिवेशनमा कटौती गरिएको वडाको २५ प्रतिशत बजेट पुनः थप गर्ने प्रस्ताव पारित गरिएको छ।

गएको भदौ २३ र २४ गते जेन्जी आन्दोलनका कारण महानगरमा पुगेको क्षतिको पुनर्निर्माणका लागि असोजमा विशेष अधिवेशन भएको थियो। त्यस अधिवेशनले क्षतिग्रस्त संरचनाको प्राथमिकतामा पुनर्निर्माण गर्दै वडाको बजेट कटौती गरेको थियो।

हालको अधिवेशनमा पुनर्निर्माणका लागि आवश्यक स्रोत जुटाउँदै चालु आर्थिक वर्षमा १७ औं अधिवेशनले छुट्याएको वडातर्फको बजेट यथावत रहने निर्णय गरिएको छ। महानगर प्रमुख राजेशमान सिंहले अधिवेशनमा जानकारी दिँदै चालु आर्थिक वर्षको आय-व्ययको विवरण प्रस्तुत गरे।

उनका अनुसार अहिलेसम्म बिनियोजित कुल तीन अर्ब २२ करोड रुपैयाँमध्ये १ अर्ब १३ करोड रुपैयाँ खर्च भइसकेको छ। यसअनुसार बिनियोजित बजेटको ३३ प्रतिशत खर्च भएको छ। चालु खर्च तर्फ ३४।७८ प्रतिशत र पूँजीगत खर्च तर्फ ३२।६४ प्रतिशत खर्च भइसकेको प्रमुख सिंहले बताए।

महानगरपालिकाले यसै आर्थिक वर्षभित्र शुलभ औषधी पसल सञ्चालन, प्रयोगशाला विस्तार र नगर अस्पताल संचालनमा ल्याउने लक्ष्य राखेको छ।

अधिवेशनमा उपप्रमुख इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, ३२ वटै वडाका वडाध्यक्ष, वडा सदस्य लगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,74,प्रमुख समाचार,524,बिजनेश,27,मनोरञ्जन,28,राष्ट्रिय,615,विचार,35,विज्ञान प्रविधि,26,विश्व,83,समाचार,586,स्थानीय समाचार,304,स्वास्थ्य,44,हाइलाइट,156,
ltr
item
ekrantikhabar: वीरगञ्जमा १९ औं नगर अधिवेशन सम्पन्न
वीरगञ्जमा १९ औं नगर अधिवेशन सम्पन्न
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi16iqZd_7wNyRR-QMMRDLnshemYDQAFNhN_lWSeBWOalUHEreQAjbfgGjvD2yiwFsEdMTRpJBE6F7a_wYr7vOHmli3etMjV0m3fRkTrBSp3tggvRgIgvfA6V9WynnbrE46SAAYVL9XZR2xTTlcjF40sPicv06DSw0zD9VeYsvy5TpSM560hRx1K8blyRVM/s320/604864111_1583628506419852_7707409662340777648_n-(1)-1767002670.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi16iqZd_7wNyRR-QMMRDLnshemYDQAFNhN_lWSeBWOalUHEreQAjbfgGjvD2yiwFsEdMTRpJBE6F7a_wYr7vOHmli3etMjV0m3fRkTrBSp3tggvRgIgvfA6V9WynnbrE46SAAYVL9XZR2xTTlcjF40sPicv06DSw0zD9VeYsvy5TpSM560hRx1K8blyRVM/s72-c/604864111_1583628506419852_7707409662340777648_n-(1)-1767002670.jpg
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/12/blog-post_610.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/12/blog-post_610.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content