वीरगंज, २५ कात्तिक । बारा जिल्लामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मंगलवार बिहान बिसुनपुर्वा स्थित सडकमा बा.४४ प ८५४२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदल यात्री बारागढी गाउँपालिका वडा नम्बर २ बिसुनपुर्वाका ४२ वर्षीय छठु चौधरी घाइते भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते चौधरीको नौतनस्थित एलएस न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया