$show=home

लोड हुँदैछ...

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

नयाँ सरकार गठन प्रक्रियामा मानव अधिकार आयोगको चासो, कानुनी शासनको जगमा निकास निकाल्न आग्रह

580


काठमाडौ-
राष्ट्रिय मानव अधिकार आयोगले नयाँ सरकार गठन प्रक्रियामा चासो र चिन्ता प्रकट गरेको छ ।

मानव अधिकार आयोगले एक विज्ञप्ति जारी गरी ‘लोकतान्त्रिक मूल्यमान्यता र कानुनी शासनको जगमा निकास निकाल्न उचित हुने’ दृष्टिकोण अघि सारेको छ । आयोगले आफ्ना पदाधिकारीहरु राष्ट्रपति रामचन्द्र पौडेलको सम्पर्कमा रहेको उल्लेख गरेको छ । गत सोमबार र मंगलबार भएको घटनामा सुरक्षाकर्मीहरुको व्यापक बल प्रयोगका कारण हालसम्म ५१ जनाको मृत्यु भइसकेको छ ।  प्रदर्शनकारीहरुले व्यापक आगजनी गरेर सिंहदरबार, सर्वोच्च अदालत संघीय संसद जलाएका थिए ।

यस्ता घटनाको सुक्ष्म अध्ययन गर्न भने चुकेको  भन्दै  मानव अधिकार आयोग आलोचना भइरहेको छ ।

‘मुलुकमा विद्यमान सङ्कटपूर्ण परिस्थितिमा राष्ट्रिय मानव अधिकार आयोग राष्ट्रपति रामचन्द्र पौडेलसँग सम्पर्कमा रहेको छ’ आयोगले विज्ञप्तिमा भनेको छ, ‘मानव अधिकार, लोकतान्त्रिक मूल्यमान्यता र कानूनी शासनको अवधारणाको जगमा निकास निकाल्न उचित हुने धारणा राष्ट्रपतिसमक्ष आयोगले राखेको छ ।’

उसले मानव अधिकार, लोकतन्त्र, शान्ति स्थापना र कानूनी शासनको रक्षाका लागि आवश्यक काम गर्ने भन्दै अहिलेको परिस्थितिका वारेमा अन्य सरोकारवालाहरुसँग पनि निरन्तर सम्पर्क भइरहेको जनाएको छ ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,74,प्रमुख समाचार,581,बिजनेश,28,मनोरञ्जन,29,राष्ट्रिय,655,विचार,36,विज्ञान प्रविधि,26,विश्व,92,समाचार,701,स्थानीय समाचार,324,स्वास्थ्य,44,हाइलाइट,162,
ltr
item
ekrantikhabar: नयाँ सरकार गठन प्रक्रियामा मानव अधिकार आयोगको चासो, कानुनी शासनको जगमा निकास निकाल्न आग्रह
नयाँ सरकार गठन प्रक्रियामा मानव अधिकार आयोगको चासो, कानुनी शासनको जगमा निकास निकाल्न आग्रह
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjzkrCFCh49Dx2M4bDKCw-ZUVFqemXZRndm4gHnbHN7Oc9NCzGYjkVHrR9bk8oM6TMY-bg7J8_Mxj-Hk9kmAxh3XrGdaSVEUdIgMT__ewWsP9DHdcBAQ62qIIb9qSFQ8tDivprdroar8ohcnnnplOGhNK-DqPXFqzQvd6akGDPMsgp2wjBuOwd5yLRYo7g5/w146-h200/NHRC-Nepal-Press-Release1-745x1024.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjzkrCFCh49Dx2M4bDKCw-ZUVFqemXZRndm4gHnbHN7Oc9NCzGYjkVHrR9bk8oM6TMY-bg7J8_Mxj-Hk9kmAxh3XrGdaSVEUdIgMT__ewWsP9DHdcBAQ62qIIb9qSFQ8tDivprdroar8ohcnnnplOGhNK-DqPXFqzQvd6akGDPMsgp2wjBuOwd5yLRYo7g5/s72-w146-c-h200/NHRC-Nepal-Press-Release1-745x1024.jpg
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/09/blog-post_57.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/09/blog-post_57.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content