विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

पहिलो उच्चस्तरीय नेपाल भ्रमणमा भियतनामकी उपराष्ट्रपति: द्विपक्षीय बैठक सुरु,

580


काठमाडौं-
उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपाल भ्रमण आएकी समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनलगायत प्रतिनिधिमण्डलको द्विपक्षीय बैठक काठमाडौंमा सुरु भएको छ ।

शनिबार काठमाडौं आएकी सुआनले आज बिहान उपराष्ट्रपति यादवसँग भेटवार्ता गरेलगत्तै द्विपक्षीय बैठक सुरु भएको हो ।

नेपाल-भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा सुआन नेपाल भ्रमणमा आएकी हुन् ।

शनिबार नेपाल आएकै दिन उनले परराष्ट्रमन्त्री आरजु राणा देउवासँग भेटवार्ता गरेकी थिइन् । मन्त्री राणाले भियतनामबाट पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा सीधा उडान गर्न प्रस्ताव राखेकी थिइन् । यसो हुनसके भियतनामबाट नेपाल भित्रिने पर्यटकहरुको संख्या बढाउन सकिने नेपालको विश्वास छ । द्विपक्षीय बैठकमा यस विषयमा पनि छलफल हुनेछ ।

उनले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । सो भेटमा दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उपराष्ट्रपति सुआनले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्ने र पाटन दरबार स्क्वायर, स्वयंभूनाथ स्तूप लगायतका स्थान भ्रमण गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि उनी स्वदेश फर्किनेछिन् ।

यो नेपालमा भियतनामका तर्फबाट पहिलो उच्चस्तरीय भ्रमण हो ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,69,प्रमुख समाचार,421,बिजनेश,27,मनोरञ्जन,27,राष्ट्रिय,467,विचार,30,विज्ञान प्रविधि,26,विश्व,70,समाचार,456,स्थानीय समाचार,277,स्वास्थ्य,40,हाइलाइट,105,
ltr
item
ekrantikhabar: पहिलो उच्चस्तरीय नेपाल भ्रमणमा भियतनामकी उपराष्ट्रपति: द्विपक्षीय बैठक सुरु,
पहिलो उच्चस्तरीय नेपाल भ्रमणमा भियतनामकी उपराष्ट्रपति: द्विपक्षीय बैठक सुरु,
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhXkj-6bsJyC-uYVjO7FrButFXvg6hAOgfdYklh87rZzIxVNnMm1r2OYgiCFOwYopMkNUz5TbXsewAJZbTqLhKNmR_fqwyJVZrflbETnzsLpYtpfvteT6DotU8lWrSbDlfCYL7dd7Bg4ngpBlHrSzJ2IxFZuREv4PPuQpGmf-hhlZGT5jqtJlBiVN0_NMqT/s320/Nepal-vs-biyatnam-meeting-1024x683.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhXkj-6bsJyC-uYVjO7FrButFXvg6hAOgfdYklh87rZzIxVNnMm1r2OYgiCFOwYopMkNUz5TbXsewAJZbTqLhKNmR_fqwyJVZrflbETnzsLpYtpfvteT6DotU8lWrSbDlfCYL7dd7Bg4ngpBlHrSzJ2IxFZuREv4PPuQpGmf-hhlZGT5jqtJlBiVN0_NMqT/s72-c/Nepal-vs-biyatnam-meeting-1024x683.jpg
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/08/blog-post_88.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/08/blog-post_88.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content