$show=home

लोड हुँदैछ...

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

चाउ एनलाई–तेङ यिङ्चाओ स्मृति संग्रहालय अवलोकनमा प्रधानमन्त्री ओली

580


काठमाडौं :
शाङ्घाई सहयोग सङ्गठन (एससिओ)को शिखर सम्मेलनका लागि चीनको थियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज नानकाइ जिल्लास्थित चाउ एनलाई र तेङ यिङ्चाओ स्मृति सङ्ग्रहालयको अवलोकन गरेका छन् ।

चिनियाँ क्रान्तिका नेता चाउ एनलाई चीनका पूर्वप्रधानमन्त्री हुन् ।

अवलोकनमा प्रधानमन्त्री ओलीका साथ प्रथम महिला राधिका शाक्य, पूर्वउपप्रधानमन्त्री एवं प्रतिनिधिसभाका सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवं प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, पूर्वमन्त्री एवं प्रतिनिधिसभाका सदस्य छविलाल विश्वकर्मा, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, चीनका लागि नेपाली राजदूत डा कृष्णप्रसाद ओली, नेपालका लागि चीनका राजदूत छन सङलगायत सहभागी थिए ।

चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यही भदौ १४ चीन पुगेका हुन् ।

आजै बिहान प्रधानमन्त्री ओलीसहितको टोलीले चीनको धान उत्पादन विशेष क्षेत्रको पनि अवलोकन गरेको थियो ।

एससिओ शिखर सम्मेलन आजैदेखि सुरु हुँदैछ । भोलि सोमबार प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । त्यसपछि केही दिन प्रधानमन्त्रीको टोलीले चीनमै बिताउने छ । उनीहरु बुधबार मात्रै नेपाल फर्किनेछन् । 

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,74,प्रमुख समाचार,581,बिजनेश,28,मनोरञ्जन,29,राष्ट्रिय,653,विचार,36,विज्ञान प्रविधि,26,विश्व,91,समाचार,692,स्थानीय समाचार,323,स्वास्थ्य,44,हाइलाइट,162,
ltr
item
ekrantikhabar: चाउ एनलाई–तेङ यिङ्चाओ स्मृति संग्रहालय अवलोकनमा प्रधानमन्त्री ओली
चाउ एनलाई–तेङ यिङ्चाओ स्मृति संग्रहालय अवलोकनमा प्रधानमन्त्री ओली
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgJTh8dvwunXPpvQyEJqVV9ku0XsbmiN__XSviJ7ILFXaZXvRwCWTPKA7AkNaLyBZ3i10KYdayTY_kZR-LiN6tqAfN-asP6I1_oCFBVzOhg3DfoN0E0IJ_AoTYvVXig6FvLnHoxJKv6G2eSIkgc1PKoGTCBA8h7hMle_QYyZvWDDAQnoSY4ZVaN5MOcf6-c/s320/photo-1756620644.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgJTh8dvwunXPpvQyEJqVV9ku0XsbmiN__XSviJ7ILFXaZXvRwCWTPKA7AkNaLyBZ3i10KYdayTY_kZR-LiN6tqAfN-asP6I1_oCFBVzOhg3DfoN0E0IJ_AoTYvVXig6FvLnHoxJKv6G2eSIkgc1PKoGTCBA8h7hMle_QYyZvWDDAQnoSY4ZVaN5MOcf6-c/s72-c/photo-1756620644.jpg
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/08/blog-post_531.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/08/blog-post_531.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content