$show=home

लोड हुँदैछ...

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

साझा समस्याको समाधान आपसी सहकार्यमा सम्भव : मन्त्री चौरसिया

580


बीरगञ्ज :
कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले नेपाल भारतको समस्या साझा समस्याको रुपमा देखिएकोले यसको सामाधान आपसि हितमा दुबै मुलुकको समन्वय तथा सहकार्यमा हुनुपर्ने बताउनु भएको छ। 

मन्त्री चौरसिया शनिबार बीरगञ्जमा मिडिया फोर बोर्डर हारमोनि नेपाल, बीरगञ्जले आयोजना गरेको नेपाल भारत क्रस बोर्डर सम्मेलनको उदघाटन गर्दै भन्नुभयो नेपाल भारत बीच देखिएको केही समस्या साझा समस्याको रुपमा देखिएकोले त्यसको सामाधान दुबै मुलुकको सामुहिक प्रयास बाट मात्र गर्न सकिन्छ 

 नेपाल भारतको सम्बन्ध राजनीतिक सम्बन्धमा मात्र आधारित नभई ब्यक्ति ब्यक्ति बीचको सामुहिक सम्बन्ध रहेकोले यसको सामाधान आपसि सहयोगमा आधारित रहेको बताउनुभयो।   

मन्त्री चौरसियाले नेपालका लोकतान्त्रिक नेताहरु बिपी कोइराला गणेशमान सिंह कृष्णप्रसाद भट्टराई सुवर्ण सम्शेर लगायतका नेताहरु भारतीय भुमिमा आप्रवासीको रूपमा रहेर भारतीय स्वतन्त्रता आन्दोलनमा र भारतीय नेताहरू डा । राममनोहर लोहिया जयप्रकाश नारायण चन्द्रशेखर जस्ता लोकप्रिय लोकतान्त्रिक नेताहरुले नेपालमा लोकतन्त्र स्थापनाका लागि खेलेको भूमिकाले राजनीतिक सम्बन्धमा थप उचाई थपिएको बताउनुभयो।

मधेस प्रदेशका प्रदेश सदस्य श्याम पटेलले सत्य तथ्य समाचारले मात्र दुई मुलुकको सम्बन्धलाई अझ प्रगाढ बनाउने भएकोले समाचार सम्प्रेषण गर्दा दुबै मुलुकको हितलाई ध्यानमा राखी भ्रम फैलाउने खालका समाचार सम्प्रेषण नगर्न आग्रह गर्नुभयो। 

उहाँले दुबै मुलुकको सामुहिक सम्बन्ध बलियो  तथा सरल र सहज बनाउन पत्रकारको भूमिका अहंम भएकोले निहित तथा ब्यक्तिगत स्वार्थ बाट माथि उठेर कलम चलाउन आग्रह गर्नुभयो।

र्कायक्रममा र्पुव राजदुत बिजयकान्त र्कण नेपाल पत्रकार महासंघका सचिव अशोक तिवारी बरिष्ठ पत्रकार हस्त गुरुङ अनिल तिवारी भारतीय पत्रकार अमरेन्द्र तिवारी र बिबेक चन्द्र ले नेपाल भारतको सम्बन्ध तथा पत्रकारिताको भुमिकाको बिषयमा आफना भनाई राख्नु भएको थियो।

सम्मेलनमा नेपालबाट ४० र भारतको ५१ जना पत्रकारको सहभागिता रहेको थियो।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,74,प्रमुख समाचार,581,बिजनेश,28,मनोरञ्जन,29,राष्ट्रिय,651,विचार,36,विज्ञान प्रविधि,26,विश्व,91,समाचार,685,स्थानीय समाचार,322,स्वास्थ्य,44,हाइलाइट,162,
ltr
item
ekrantikhabar: साझा समस्याको समाधान आपसी सहकार्यमा सम्भव : मन्त्री चौरसिया
साझा समस्याको समाधान आपसी सहकार्यमा सम्भव : मन्त्री चौरसिया
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgarC_bbGzzE3CtXZjYAF16dngZtA7q-VjUeoh4LUhNs5uwkPGKfKU7Asj7TzveolRGLExOc6xBLFl0HSUk6CjWzkxNbiG_Qb52vg2XVqsFFPGvSHh2osH8mWaMqaNOy7BprUFXqiKbQHVP2ObJus8twh_lnP2j9UOzLOmheao7uaAL7fO2Kfpa5AXrQKQC/s320/ajay%20cha.......jpeg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgarC_bbGzzE3CtXZjYAF16dngZtA7q-VjUeoh4LUhNs5uwkPGKfKU7Asj7TzveolRGLExOc6xBLFl0HSUk6CjWzkxNbiG_Qb52vg2XVqsFFPGvSHh2osH8mWaMqaNOy7BprUFXqiKbQHVP2ObJus8twh_lnP2j9UOzLOmheao7uaAL7fO2Kfpa5AXrQKQC/s72-c/ajay%20cha.......jpeg
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/08/blog-post_22.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/08/blog-post_22.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content