$show=home

लोड हुँदैछ...

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

रवि लामिछाने भेट्न कारागार पुगे रास्वपाका ९ जना आकांक्षी

580


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रूपन्देही–३ का ९ जना आंकाक्षी पार्टी सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार पुगेका छन्। 

उम्मेदवारीको प्रतिस्पर्धामा रहेका सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा। लेखजङ्ग थापा, ज्ञानु पौड्याल, जितबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनमकुमारी अग्रवाल र मधुप्रसाद अर्याल सभापति लामिछाने भेट्न आइतबार बिहान नख्खु कारागार पुगेका हुन्।

रास्वपाले आइतबार उम्मेदवार टुंगो लगाउँदैछ। त्यसअघि उनीहरूले सामूहिक रूपमा पार्टी सभापति लामिछानेलाई भेटेका हुन्।

प्राइमरी इलेक्सनबाट छानिएका उम्मेदवार अनुमोदन गर्न रास्वपाले आइतबार दिउँसो १ बजे सचिवालय बैठक बोलाएको प्रवक्ता मनिष झाले जानकारी दिए।

राष्ट्रिय स्वतन्त्र पार्टीले प्राइमरी इलेक्सनमार्फत् रूपन्देही–३ को उम्मेदवार छनोट गरेको छ। उम्मेदवार घोषणा भने अपराह्न साढे ४ बजे पत्रकार सम्मेलनमार्फत् गरिने पनि प्रवक्ता झाले बताए।

‘प्राइमरी इलेक्सनमार्फत उम्मेदवार छनोट गरिएको छ। त्यसको अनुमोदन सचिवालय बैठक बोलाइएको हो,’ प्रवक्ता झाले भने।

रूपन्देही–३ मा आगामी असोज २१ गते उम्मेदवारी दर्ताको कार्यतालिका छ।

कात्तिक १७ गते रूपन्देही–३ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार बन्न रास्वपाबाट ९ जना प्रतिस्पर्धी थिए।

उनीहरूबीच लिडरसिप एकेडेमीको अभ्यासमार्फत् प्रतिस्पर्धा र प्राइमरी इलेक्सन गराइएको थियो।

प्राइमरी इलेक्सनमा सम्बन्धित निर्वाचन क्षेत्रका पार्टी सदस्य, स्थानीय, जिल्ला र प्रदेश समिति र केन्द्रीय समिति सदस्यले पनि मत हाल्ने व्यवस्था थियो।

उम्मेदवार छनोट कार्यविधिअनुसार लिडरसिप एकेडेमी, पोलिटिकल प्रोक्सिमिटी, समावेशितालाई ५० प्रतिशत मतभार र प्राइमरी इलेक्सनलाई ५० प्रतिशत मत भार तोकिएको थियो।

प्राइमरी इलेक्सनको ५० प्रतिशत मतभारमा सम्बन्धित निर्वाचन क्षेत्रका पार्टी सदस्यको मतको हिस्सा ५० प्रतिशत, तहगत कमिटीको मतको हिस्सा ५ र केन्द्रीय सदस्यको मतको हिस्सा ५ प्रतिशत रहेको रास्वपाले बताएको छ।

रास्वपाले आइतबार दिउँसो पार्टी प्रवेश पनि गराउँदैछ। जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्यसहित मधेसका केही नेता पार्टी प्रवेश गराउन लागिएको झाले बताए।


प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,74,प्रमुख समाचार,581,बिजनेश,28,मनोरञ्जन,29,राष्ट्रिय,653,विचार,36,विज्ञान प्रविधि,26,विश्व,91,समाचार,692,स्थानीय समाचार,323,स्वास्थ्य,44,हाइलाइट,162,
ltr
item
ekrantikhabar: रवि लामिछाने भेट्न कारागार पुगे रास्वपाका ९ जना आकांक्षी
रवि लामिछाने भेट्न कारागार पुगे रास्वपाका ९ जना आकांक्षी
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgfnIOVTOxTRRm9pbQ7kRdwsaniTFSrxD3eqjq_k9m2-OmbQWIivSPL4DK2jgkQMKK2mUw-3IQcuyQ9He2UchHIV9jFESRSETjXihqXq438wvo2HI9QxmEdLAnEx1Jy0z3sml6PrvaS-0kc468XYNfmqLe4KFKswdTHfiBvr9cxzE9daAQ_43K_M-D9slon/s320/karagar-1756621326.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgfnIOVTOxTRRm9pbQ7kRdwsaniTFSrxD3eqjq_k9m2-OmbQWIivSPL4DK2jgkQMKK2mUw-3IQcuyQ9He2UchHIV9jFESRSETjXihqXq438wvo2HI9QxmEdLAnEx1Jy0z3sml6PrvaS-0kc468XYNfmqLe4KFKswdTHfiBvr9cxzE9daAQ_43K_M-D9slon/s72-c/karagar-1756621326.jpg
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/08/blog-post_157.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/08/blog-post_157.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content