विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

कुलिङ पिरियड गडबडी छानबिन प्रतिवेदन कार्यान्वयनबारे राजनीतिक दलका नेताहरूसँग छलफल गर्दै सभामुख

580


काठमाडौं-
संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनबारे सभामुख देवराज घिमिरे छलफलमा छन् ।

उनले राजनीतिक दलका नेताहरूको समेत राय मागेका छन् । उनले आज बिहान ११ बजे संसदमा रहेका दलहरूका प्रमुख सचेतकहरूसँग राखेको संयुक्त छलफल भने स्थगित भएको छ ।

सभामुख घिमिरेले यसअघि पनि दलका नेताहरूसँग संवाद गरेका छन् । संसद् सचिवालयकै अधिकारीहरूसँग छलफल गरेका छन् ।

कुलिङ पिरियडको प्रावधान निश्कृय हुने भाषा समेत विधेयकको प्रतिवेदनमा परेको भनेर प्रश्न उठेपछि गठित संसदीय छानबिन समितिले गम्भीर त्रुटि भएको निष्कर्ष निकालेको छ । यसमा संलग्न व्यक्तिलाई नैतिक प्रश्न उठाएको छ । प्रचलित ऐन अनुसार आवश्यक कारबाही हुन सक्ने भनेर समेत सुझाएको छ ।

यो अवस्थामा छानबिन प्रतिवेदन कार्यान्वयनको सम्बन्धमा सभामुख घिमिरेले सरोकारवाला पक्षसँग छलफल गरिरहेका हुन् ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,69,प्रमुख समाचार,427,बिजनेश,27,मनोरञ्जन,27,राष्ट्रिय,469,विचार,30,विज्ञान प्रविधि,26,विश्व,70,समाचार,459,स्थानीय समाचार,279,स्वास्थ्य,42,हाइलाइट,106,
ltr
item
ekrantikhabar: कुलिङ पिरियड गडबडी छानबिन प्रतिवेदन कार्यान्वयनबारे राजनीतिक दलका नेताहरूसँग छलफल गर्दै सभामुख
कुलिङ पिरियड गडबडी छानबिन प्रतिवेदन कार्यान्वयनबारे राजनीतिक दलका नेताहरूसँग छलफल गर्दै सभामुख
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgLqfQLO75GzJdfxY1o21KgSzodm2C9rDX19oTphkD9JzfDKWj4Vou6Hw9v1P2yWA9MVnN17-6eWqIgik1r7LeF1bOgSei_If2QSyauZzMFuQjVNu_RCBlZ00Bo6O50Tq7jywj0WsSt6N0RvNRWtfN1r10yhoWrnY4v_szhXZjDfv0M7wutzwmLlfbTJ1jN/s320/debraj-ghimire2025-07-27-07-00-07.jpeg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgLqfQLO75GzJdfxY1o21KgSzodm2C9rDX19oTphkD9JzfDKWj4Vou6Hw9v1P2yWA9MVnN17-6eWqIgik1r7LeF1bOgSei_If2QSyauZzMFuQjVNu_RCBlZ00Bo6O50Tq7jywj0WsSt6N0RvNRWtfN1r10yhoWrnY4v_szhXZjDfv0M7wutzwmLlfbTJ1jN/s72-c/debraj-ghimire2025-07-27-07-00-07.jpeg
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/08/blog-post_12.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/08/blog-post_12.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content