विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

बालेनले कार्यपालिका बैठकमा बोलाए प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई

580


काठमाडौं :
काठमाडौं महानगरले नीति तथा कार्यक्रम र बजेट ल्याएको छैन। स्थानीय सरकार सञ्चालन ऐन अनुसार स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याइसक्नुपर्ने उल्लेख छ।

तर मेयर बालेन र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीचको द्वन्द्वका कारण कार्यपालिका बैठक बस्न नसक्दा तोकिएकै समयमा बजेट ल्याउन महानगर असफल भएको छ।

उपमेयर सुनिता डंगोल र केही वडाध्यक्षहरूले लगातार छलफल गरेपछि मेयर बालेन प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई बिदामा राखेर कार्यपालिका बैठक बोलाउने पक्षमा थिए। 

शुक्रबार भने प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई सँगै राखेर बैठक बस्न बालेन तयार भएका छन्।

दिउँसो २ बजे बस्ने कार्यपालिका बैठकमा प्रमुख प्रशासकीय अधिकृतलाई पनि आमन्त्रण गरिएको मेयर बालेनको सचिवालयले जनाएको छ।

मेयर बालेनका स्वकीय सचिव भूपदेव शाहका अनुसार प्रमुख प्रशासकीय अधिकृतसहित सबै सदस्यहरूलाई कार्यपालिका बैठकका लागि आमन्त्रण गरिएको छ।

'प्रमुख प्रशासकीय अधिकृतलाई पनि कानुनअनुसार बैठकका लागि आमन्त्रण गरेका छौं' उनले भने।

प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले पनि बैठकका लागि मेयर बालेनले बोलाएको बताए।

'म अहिले अफिस जाँदै छु। बैठकका लागि मेयर साबले बोलाउनुभएको छ। पहिले पनि बाधक बन्दिन भनेको थिएँ, उनले भने।  

आज कार्यपालिका बैठकअघि  बिहान ११ बजे बजेट निर्धारण सिमा समितिको बैठक बस्नेछ। मेयर नेतृत्वमा रहेको उक्त समितिमा प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहन्छन्।

बजेट निर्धारण सिमा समितिको बैठकपछि उपमेयर नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बस्नेछ।

त्यसपछि कार्यपालिको बैठक बस्नेछ।   

कार्यपालिका बैठकमा विभिन्न विभागहरूबाट ल्याएका प्रस्तावहरू पेस हुनेछ।

त्यसपछि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छलफल गर्ने कार्यसूची रहको मेयर बालेनका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए।

आजकै कार्यपालिका बैठकले नगर सभा बोलाउन मिति तय गर्नेछ।

SETOPATI

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,68,प्रमुख समाचार,367,बिजनेश,27,मनोरञ्जन,27,राष्ट्रिय,424,विचार,30,विज्ञान प्रविधि,26,विश्व,64,समाचार,434,स्थानीय समाचार,264,स्वास्थ्य,38,हाइलाइट,88,
ltr
item
ekrantikhabar: बालेनले कार्यपालिका बैठकमा बोलाए प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई
बालेनले कार्यपालिका बैठकमा बोलाए प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgjoEnnfVGHHrKiNAOV99KLRZMGKzNJL_Y4U15tzgvDPrwu-t6l6SdUsTVb1_wZ0w3155y_cZATucMR37n2MXTRBiEN9dRB6kev1aFJ5z3Aiwg_9DmYjDjSarIROCkzYpYjHv-wRoQHr4Smr6yZ_LYx6bFg3iMuPRRA-Tv3_T-NgPsnzO_o2wkc8_y9G3J4/s320/balen.jpeg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgjoEnnfVGHHrKiNAOV99KLRZMGKzNJL_Y4U15tzgvDPrwu-t6l6SdUsTVb1_wZ0w3155y_cZATucMR37n2MXTRBiEN9dRB6kev1aFJ5z3Aiwg_9DmYjDjSarIROCkzYpYjHv-wRoQHr4Smr6yZ_LYx6bFg3iMuPRRA-Tv3_T-NgPsnzO_o2wkc8_y9G3J4/s72-c/balen.jpeg
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/07/blog-post_98.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/07/blog-post_98.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content