विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

एलाईड यूथ सोसाइटीको चौथो वार्षिकोत्सव भव्य रूपमा सम्पन्न,अध्यक्षमा पीयूष साह कानु चयन

580


वीरगञ्ज :
युवाको नेतृत्व विकास, सामाजिक जागरण र सकारात्मक परिवर्तनका लागि सक्रिय एलाइड यूथ सोसाइटी (एवाईसी) वीरगञ्ज शाखाको चौथो स्थापना दिवस कार्यक्रम आज भव्य रूपमा सम्पन्न भएको छ ।

वीरगञ्जको आदर्शनगरस्थित त्रिशला रेस्टुरेन्टमा आयोजित चौथो स्थापना दिवस कार्यक्रम संस्थापक अध्यक्ष ओम कुमार झाको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको प्रमुख अतिथ्यमा सम्पन्न भएको हो। 

चौथो स्थापना दिवसको अवसरमा (एवाईसी) वीरगञ्जको नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरिएको छ । नवगठित कार्यसमितिको अध्यक्षमा पीयूष साह कानु, उपाध्यक्षहरूमा पवन कलवार, आँचल यादव, सचिवमा सन्नी श्रीवास्तव, सह – सचिवमा निभा पाल, निरञ्जन पाल, कोषाध्यक्षमा प्रद्युम्न सर्राफ, सह–कोषाध्यक्षमा जलिन्द्र प्रसाद साह, प्रवक्तामा विकास साह, जनसम्पर्क अधिकारीमा आशिष राउत कुर्मी, समीक्षा चौरसिया, विभाग प्रमुखमा मनु राज साह, समन्वयकर्तामा आयुष कुमार गिरी, सिनेमाटोग्राफरमा सञ्जीव यादव, कार्यकारिणी सदस्यमा सन्ध्या झा अन्य सदस्यहरू समेत सर्वसम्मतिमा चयन भएका हुन। 

कार्यक्रममा संस्थापक अध्यक्ष ओम कुमार झाले नयाँ कार्यसमितिको नेतृत्वमा संस्था अझ गतिशील, प्रभावकारी र समाजपरक सेवा अभियानमा अग्रसर हुने विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य, वार्षिक प्रतिवेदन प्रस्तुतीकरण, सांस्कृतिक प्रस्तुति र अन्तरक्रियात्मक सत्रले समेत उपस्थितहरूको मन जितेको थियो । 

एवाईसीले आगामी वर्षलाई ‘युवा सशक्तीकरण र सामाजिक सहकार्यको दशक’ बनाउने लक्ष्य लिएको बताइएको छ ।

कार्यक्रममा विशिष्ट अतिथिहरूको रूपमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्र, सशस्त्र प्रहरी प्रमुख प्रहरी उपरीक्षक राधेश्याम धिमाल, मधेस विश्वविद्यालयका उपकुलपति प्रा। डा। दीपक शाक्य, गौतम स्कूलका सञ्चालक सोनम लामा, समाजसेवी प्रकाश थारुलगायत प्रतिष्ठित अतिथिहरूको सहभागिता रहेको थियो, भने कार्यक्रममा समाजका विभिन्न विशिष्ट व्यक्तित्व, समाजसेवी, शिक्षक, युवा उधमी, संचारकर्मी लगायत युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,67,प्रमुख समाचार,353,बिजनेश,27,मनोरञ्जन,26,राष्ट्रिय,415,विचार,30,विज्ञान प्रविधि,26,विश्व,63,समाचार,426,स्थानीय समाचार,259,स्वास्थ्य,38,हाइलाइट,86,
ltr
item
ekrantikhabar: एलाईड यूथ सोसाइटीको चौथो वार्षिकोत्सव भव्य रूपमा सम्पन्न,अध्यक्षमा पीयूष साह कानु चयन
एलाईड यूथ सोसाइटीको चौथो वार्षिकोत्सव भव्य रूपमा सम्पन्न,अध्यक्षमा पीयूष साह कानु चयन
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjIVBklDwyZ0Im-T9h-Tf-MwSTkKX8tGEmaTAhlgRDrhgaEPD1pB9Hs1BT0WRMRaA1tHFBrqhHWAE4A1XDRooeON2GnrkaarQL8rCnHXP7S-S56Jqm3nHvMXyz_-5Gi-iiVBXBJnvECP129CbC8Ke2DNU-wW6qmDKAc2a6lD4XGxkDBpM3DRPr1bVmMay7S/s320/572c469e-9555-4e7d-aaa9-3e23d2a0a01d.jpeg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjIVBklDwyZ0Im-T9h-Tf-MwSTkKX8tGEmaTAhlgRDrhgaEPD1pB9Hs1BT0WRMRaA1tHFBrqhHWAE4A1XDRooeON2GnrkaarQL8rCnHXP7S-S56Jqm3nHvMXyz_-5Gi-iiVBXBJnvECP129CbC8Ke2DNU-wW6qmDKAc2a6lD4XGxkDBpM3DRPr1bVmMay7S/s72-c/572c469e-9555-4e7d-aaa9-3e23d2a0a01d.jpeg
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/07/blog-post_80.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/07/blog-post_80.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content