विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

एयर इन्डिया दुर्घटना : प्रारम्भिक रिपोर्टले देखायो इन्धन आपूर्ति बन्द हुनु मुख्य कारण

580


२८ असार, काठमाडौं :
 अहमदाबाद विमानस्थलबाट उडान भरेको केहीबेरमै दुर्घटनामा परेको एयर इन्डिया विमानको प्रारम्भिक अनुसन्धान प्रतिवेदन सार्वजनिक भएको छ।

दुर्घटनाको मुख्य कारण इन्धन आपूर्ति बन्द हुनु रहेको भारतको विमान दुर्घटना अनुसन्धान ब्यूरो ९एएआईबी०को रिपोर्टमा उल्लेख छ।

लण्डन जाँदै गरेको बोइङ ७८७ ड्रीमलाइनर विमान रनवेबाट उडेको केही क्षणमै जमिनमा खस्दा जमिनका सहित गरेर कम्तीमा २६० जनाको मृत्यु भएको थियो। विमानमा सवारमध्ये केवल एक जना मात्र बाँच्न सफल भएका थिए।

सीएनएनमा उल्लेख भएको अनुसन्धान प्रतिवेदनअनुसार, ककपिटमा रहेको इन्धन नियन्त्रण स्विचहरू ‘रन’ बाट ‘कटअफ’ मा परिणत भएपछि इन्जिनहरूमा इन्धन आपूर्ति रोकिएको थियो।

ब्ल्याक बक्सबाट प्राप्त ४९ घण्टा उडान डेटा र २ घण्टा ककपिट अडियोका आधारमा, विमानले १८० नट गति पुगेको बेला दुवै इन्जिनका इन्धन स्विचहरू एक सेकेन्डको अन्तरमा बन्द गरिएको पाइएको छ।

ककपिट अडियो अनुसार, एक पाइलटले अर्कोलाई ‘किन कटअफ गर्‍यौरु’ भनेर सोध्दा, उसले ‘मैले गरेको होइन’ भन्ने जवाफ दिएको रिपोर्टमा उल्लेख छ।

त्यसपछि स्विचहरू पुनः सामान्य स्थितिमा फर्काइएको थियो र इन्जिन फेरि स्टार्ट हुने क्रममा नै विमान जमिनमा खसेको थियो।

बोइङ ७८७ मा ती स्विचहरू दुई पाइलटको सिट बीचमा, थ्रोटल नजिकै राखिएको हुन्छ र तिनीहरूलाई गल्तीले बन्द हुन नदिने विशेष सुरक्षा प्रणाली पनि जडान गरिएको हुन्छ।

यो प्रारम्भिक प्रतिवेदन मात्र हो । पूर्ण अनुसन्धान पछि मात्र अन्तिम निष्कर्ष सार्वजनिक हुनेछ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,68,प्रमुख समाचार,367,बिजनेश,27,मनोरञ्जन,27,राष्ट्रिय,424,विचार,30,विज्ञान प्रविधि,26,विश्व,64,समाचार,434,स्थानीय समाचार,264,स्वास्थ्य,38,हाइलाइट,88,
ltr
item
ekrantikhabar: एयर इन्डिया दुर्घटना : प्रारम्भिक रिपोर्टले देखायो इन्धन आपूर्ति बन्द हुनु मुख्य कारण
एयर इन्डिया दुर्घटना : प्रारम्भिक रिपोर्टले देखायो इन्धन आपूर्ति बन्द हुनु मुख्य कारण
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjjbvKxlM3PR5fLHg-bD_saOn5mFVSQnz8vj6UZYvJ_1T4FtYaXd9mVB1R0ITHTJqN027sRCsB1eIexTJ2uYpP-9ApL12WXSbyuZ7h9ettp6OIj8mNWMlEMm2KSiI1aHhz09ZVbEZ8hTA4bXuvEtC_vAApAU2wp8ANPH3XvORqkAA_ETjnt33ZjC-9DU8jQ/s1600/download.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjjbvKxlM3PR5fLHg-bD_saOn5mFVSQnz8vj6UZYvJ_1T4FtYaXd9mVB1R0ITHTJqN027sRCsB1eIexTJ2uYpP-9ApL12WXSbyuZ7h9ettp6OIj8mNWMlEMm2KSiI1aHhz09ZVbEZ8hTA4bXuvEtC_vAApAU2wp8ANPH3XvORqkAA_ETjnt33ZjC-9DU8jQ/s72-c/download.jpg
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/07/blog-post_48.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/07/blog-post_48.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content