विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

प्रहरी उपरीक्षक मिश्रले इतिहास तोड़दै, ३ सय १९ केजी लागुऔषध चरेश सहित बुद्धीबहादुर प्रहरी को फन्दामा

580


वीरगञ्ज :
पर्सा  प्रहरीले  ३१९ केजी लागुऔषध चरेश बरामद गरेको छ। वीरगञ्जको परवानीपुर चोकबाट अहिले सम्मैको ठुलो परिणमको चरेशसहित मकवानपुरको थाहानगरपालिका वडा नम्बर १२ घर भएका ३६ वर्षीय बुद्धीबहादुर स्याङ्तानलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख तथा प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार बुधबार बेलुकी परवानीपुर चोकमा परवानीपुरबाट वीरगञ्जको सिर्सिया सुख्खा बन्दरगाह (ड्राइपोर्ट) तर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ६३४८ नम्बरको ट्रकलाई रोकेर चेकजाँच गर्दा उक्त परिमाणको चरेश फेला परेको हो। ट्रकको सामान लोड गर्ने भागमा प्लाष्टिकको बोराभित्र पोका बनाएर चरेश लुकाइएको अवस्थामा फेला परेको मिश्रले बताए।

जिल्ला प्रहरी कार्यालय पर्सामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा  प्रहरी उपरीक्षक मिश्रले चरेश, गाँजा, अफिम लगायतका लागुऔषध तस्करीको सञ्जाल तोड्ने गरी पर्सा प्रहरी सक्रिय रहेको र यसैको नतिजास्वरूप यति ठूलो मात्रामा चरेश बरामद गर्न सफल भएको बताए। उनले लागुऔषध तस्करीको ’चेन ब्रेक’ गर्ने गरी अनुसन्धान भइरहेको र यसमा संलग्न अन्य व्यक्तिहरूको बारेमा पनि सुक्ष्म ढंगले छानबिन भइरहेको जानकारी दिए।

चरेशसहित पक्राउ परेका स्याङ्तानको साथबाट प्रहरीले रु १ लाख ९२ हजार नगद पनि बरामद गरेको छ। बरामद भएको चरेशको बजार मूल्य करिब १ करोड रुपैयाँ रहेको अनुमान गरिएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा ट्रक चालक स्याङ्तानले उक्त चरेश धादिङबाट लोड गरेर ल्याएको र वीरगञ्जको ड्राइपोर्ट नाका हुँदै भारतमा पु¥याउने योजनामा रहेको बयान दिएका छन्।

पक्राउ परेका स्याङ्तानलाई प्रहरी हिरासतमा राखी पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक मिश्रले जानकारी दिए।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,68,प्रमुख समाचार,367,बिजनेश,27,मनोरञ्जन,27,राष्ट्रिय,424,विचार,30,विज्ञान प्रविधि,26,विश्व,64,समाचार,434,स्थानीय समाचार,264,स्वास्थ्य,38,हाइलाइट,88,
ltr
item
ekrantikhabar: प्रहरी उपरीक्षक मिश्रले इतिहास तोड़दै, ३ सय १९ केजी लागुऔषध चरेश सहित बुद्धीबहादुर प्रहरी को फन्दामा
प्रहरी उपरीक्षक मिश्रले इतिहास तोड़दै, ३ सय १९ केजी लागुऔषध चरेश सहित बुद्धीबहादुर प्रहरी को फन्दामा
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgn-F3cHBEXwSzMCwtvcCVmDtPD9IWRSva37PA3ACDDmgUJsOvl8a-OEatQCmhi3smlbs4nsJHLtlcDjIaKhD310r1VnHPsz3pjo0V3UqV9XmlW0c-F7t7UNqt617WiSrcDAvfz5qOo6Y6pZR3AgnVqgu7IaiZ_zl4bg2aATBCKfYry-AWM-ZNyn_czO1y3/s320/parsa.jpeg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgn-F3cHBEXwSzMCwtvcCVmDtPD9IWRSva37PA3ACDDmgUJsOvl8a-OEatQCmhi3smlbs4nsJHLtlcDjIaKhD310r1VnHPsz3pjo0V3UqV9XmlW0c-F7t7UNqt617WiSrcDAvfz5qOo6Y6pZR3AgnVqgu7IaiZ_zl4bg2aATBCKfYry-AWM-ZNyn_czO1y3/s72-c/parsa.jpeg
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/06/blog-post_64.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/06/blog-post_64.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content