काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुले म्याग्दीको तातोपानी कुण्डमा स्नान गरेका छन्।
अध्यक्ष प्रचण्डले बुधबार बिहानै अन्नपूर्ण गाउँपालिका–२ तातोपानी कुण्डमा स्नान गरेका हुन्।
उनी मंगलबार म्याग्दी पुगेका थिए।
अध्यक्ष प्रचण्डले बुधबार बिहानै अन्नपूर्ण गाउँपालिका–२ तातोपानी कुण्डमा स्नान गरेका हुन्।
उनी मंगलबार म्याग्दी पुगेका थिए।
प्रतिक्रिया