विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

बुद्ध शिक्षा दैनिक जीवनमा अपनाउँदा मानव जातिको कल्याण हुन्छ: प्रधानमन्त्री

580


काठमाडौँ-
प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका शिक्षाहरुलाई दैनिक जीवनमा अपनाउँदा मानव जातिको कल्याण हुने बताएका छन् ।

२५६९औँ बुद्धजयन्तीका अवसरमा आज स्वयभ्मूस्थित आनन्दकुटी विहारमा आयोजित सार्वजनिक बौद्धसभामा प्रधानमन्त्री ओलीले आफूले पहिला प्रधानमन्त्री हुँदा लुम्बिनीमा ध्यान केन्द्र नरहेको देखेर आठ हजार जनासम्मको क्षमताको अन्तर्राष्ट्रिय ध्यान केन्द्र स्थापना गरेको स्पष्ट गर्नुभयो । प्रधानमन्त्री ओलीले लुम्बिनीको गुरुयोजना कार्यान्वयनलाई पूरा गराउन सरकारले ध्यान दिएको पनि बताए । 

प्रधानमन्त्री ओलीले बुद्धको जन्मका आधारममा द्दछटढऔ जन्मजयन्ती नै यथार्थ भएको र उनको जन्मको ८० वर्षपछि आजकै तिथिमा बुद्धत्व प्राप्ति र महापरिनिर्माण भएकाले यो दिन एक असाधारण दिन भएको स्मरण गरे ।

‘बुद्धका शिक्षाहरु सरल र स्पष्ट छन् । विश्वमा शान्ति छाउनुपर्छ । हरेक ठाउँमा शान्ति छाउनुपर्छ । बुद्धका शिक्षाहरु शान्ति, सत्मार्ग, मित्रता, सहिष्णुता, मित्रता, अशल बानी आदि बुद्धका मुख्य शिक्षाप्रति अब हामी केन्द्रित भएर जानुपर्छ ।’ प्रधानमन्त्री ओलीले भने ।

‘बुद्धका शिक्षाहरु शान्ति, सत्मार्ग, मित्रता, सहिष्णुता, मित्रता, अशल बानी आदि बुद्धका मुख्य शिक्षाप्रति अब हामी केन्द्रित भएर जानुपर्छ ।’

प्रधानमन्त्री ओलीले बुद्धका महायान, थेरवाद र बज्रयानका ज्ञानलाई बुझ्ने सवालमा केही फरक नभएको भन्‍दै लुम्बिनीको संरक्षण गर्नुपर्नेमा जोड दिए ।

‘बुद्धका महायान, थेरवाद र बज्रयानका ज्ञानलाई फैलाउने र बुझ्ने सवालमा केही फरक भए पनि बुद्धका मुख्य उपदेशहरुमा भिन्नता छैन । बुद्धका ज्ञानहरु विस्तारका क्रममा त्रिपिटक ९विनयपिटक, सूत्रपिटक र धम्मपिटक०मा बाँडियो,’ उनले भने, ‘पटना म्युजियममा भिक्षु आनन्दद्वारा लिखित त्रिपिटकका भोजपत्रका ठेलीहरु अहिले पनि सुरक्षित छन् । हामीले लुम्बिनीको संरक्षण र बुद्धका ज्ञानलाई विस्तारका कामहरु गर्दै जानुपर्नेछ ।’

प्रथम महिला राधिका शाक्यसमेत सहभागी कार्यक्रममा काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल, नेपालका लागि म्यान्मारका राजदूत र नेपालका लागि भारतीय दूतावासका प्रतिनिधिलगायतले बुद्धजयन्तीका अवसरमा शुभकामना दिएका थिए ।

बुद्धजयन्तीका अवसरमा यसअघि प्रधानमन्त्री ओली आज बुद्धजन्मस्थल लुम्बिनीमा आयोजित कार्यक्रममा सहभागी भई काडमाडौँ फर्किएका थिए ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,64,प्रमुख समाचार,269,बिजनेश,25,मनोरञ्जन,26,राष्ट्रिय,333,विचार,30,विज्ञान प्रविधि,26,विश्व,56,समाचार,345,स्थानीय समाचार,204,स्वास्थ्य,34,हाइलाइट,54,
ltr
item
ekrantikhabar: बुद्ध शिक्षा दैनिक जीवनमा अपनाउँदा मानव जातिको कल्याण हुन्छ: प्रधानमन्त्री
बुद्ध शिक्षा दैनिक जीवनमा अपनाउँदा मानव जातिको कल्याण हुन्छ: प्रधानमन्त्री
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhJr_T5Q2ScZYjlCIkwNIyOkwCdi0J7Dqop0tYXRqwdn2juOrRrTgUJTU28PF8fzLqhUtc3uAZ6NURNJvYXA4EjtYaJF4fff4cy936AYPxTxyeYveWUgv9BO4jp_3vPkrOoLxZJsjLKR6CeQnrgwpcop5Qpz3ADFXwG9GepXuTP51LvMQYkzgvDmqKjAYhC/s320/oli-2332025100826.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhJr_T5Q2ScZYjlCIkwNIyOkwCdi0J7Dqop0tYXRqwdn2juOrRrTgUJTU28PF8fzLqhUtc3uAZ6NURNJvYXA4EjtYaJF4fff4cy936AYPxTxyeYveWUgv9BO4jp_3vPkrOoLxZJsjLKR6CeQnrgwpcop5Qpz3ADFXwG9GepXuTP51LvMQYkzgvDmqKjAYhC/s72-c/oli-2332025100826.jpg
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/05/blog-post_85.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/05/blog-post_85.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content