विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

गणतन्त्र दिवसको अवसरमा एमाले वीरगंज नगरकमिटीद्वारा मोटरसाईकल र्‍याली

580


पर्सा- 
१८ औं गणतन्त्र दिवसको अवसरमा नेकपा एमाले वीरगंज महानगर कमिटीले बिशाल मोटरसाईकल र्‍याली र फलफुल बितरण गरेको छ ।नगर कमिटी अध्यक्ष नवराज शर्माको नेतृत्वमा  मोटरसाईकल ¥याली र फलफुल बितरण कार्यक्रम सम्पन्न भएको हो । 

नगर कमिटीको कार्यालय वीरगंज १४ पिपरा सिद्धार्थ मा.बि. बाट निस्केको मोटरसाईकल र्‍याली वीरगंज नगर परिक्रममा गरि घण्टाघरमा आई कोण सभामा परिणत भएको थियो । 

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले मधेश प्रदेशका उपाध्यक्ष एवं वीरगंज ईन्चार्ज बिचारी यादवले गणतन्त्र स्थापनमा एमालेको भुमिकाबारे चर्चा गरे । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका यादवले गणतन्त्रको बिकल्प गणतन्त्रनै भएको बताउदै राजावादीहरुको आन्दोलनको कुनै औचित्य नरहेको जिकिर गरे । पछिल्ला केहि समय देखि गणतन्त्र बिरोधी गतिबिधि बढेको भन्दै ति तत्वहरुलाई तह लगाउने बेला आएको यादवले भने । हजारौं नेपालीको बलिदानीको कारण देशमा प्रजातन्त्र ,गणतन्त्र आएको भन्दै गणतन्त्रको रक्षाको लागि एमाले तयार रहनुपर्ने धारणा राखे । 

यसैगरी नगर अध्यक्ष नवराज शर्माले गणतन्त्रलाई ध्वस्त पार्न केहि तत्वहरु सक्रिय भएको भन्दै त्यसता शक्तिहरुलाई एमालले परास्त गर्ने दावी गरे । “हामी सवै मिलि गणतन्त्रको रक्षा गर्नुपर्छ ,गणतन्त्र बिना नेपालको कल्पना पनि गर्न सकिदैन” अध्यक्ष शर्माले भने । उहाँले नेपालीलाई दुख दिने कुनै पनि कार्य सहन गर्न नसकिने भन्दै दिनहु बिभिन्न काम लिएर सरकारी कार्यालय जाने सेवाग्राहीलाई सहज बातारणमा काम गर्न कर्मचारीलाई अनुरोध गरे । उनले सेवाग्राहीलाई दुख पिडा दिने कर्मचारी र कार्यालय बिरुद्ध एमाले निरन्तर खबरदारी गरिरहने बताए । कोण सभाको सहजीकरण नगर कमिटी सचिव लियाकत अलिले गरेका थिए । 

कोण सभा पश्चात नारायणी अस्पतालमा फलफुल बितरण गरिएको थियो। नारायणी अस्पतालमा उपचारर्थ ४१५ जनालाई फलफल बितरण गरिएको नगर अध्यक्ष शर्माले जानकारी दिए । 

मोटरसाईकल ¥यालीमा एमलेका केन्द्रिय सदस्य अरबिन्द सिंह,लगायत ३२ वटै वडाबाट नेता कार्यकर्ताहरुको उपस्थ्तिी थियो ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,74,प्रमुख समाचार,524,बिजनेश,27,मनोरञ्जन,28,राष्ट्रिय,615,विचार,35,विज्ञान प्रविधि,26,विश्व,83,समाचार,586,स्थानीय समाचार,304,स्वास्थ्य,44,हाइलाइट,156,
ltr
item
ekrantikhabar: गणतन्त्र दिवसको अवसरमा एमाले वीरगंज नगरकमिटीद्वारा मोटरसाईकल र्‍याली
गणतन्त्र दिवसको अवसरमा एमाले वीरगंज नगरकमिटीद्वारा मोटरसाईकल र्‍याली
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjUz1byIFzB6wZvArRgH1xZMVH2vIG43q479tnjt6OzoY_HLHOLDzSlbdER1U2JjTvF3IGKHUz2cJ_MkOA8oaQJ-67OM0QZ2fpqYrXjDL9HkYbAFlVe-DmJDapR6G05ssNlvxKnhhemzwSbJwdn-NaHDSug26WKQZYrhrgdcHkCA68hcg9jfhY3OjpOIYRj/s320/01.jpeg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjUz1byIFzB6wZvArRgH1xZMVH2vIG43q479tnjt6OzoY_HLHOLDzSlbdER1U2JjTvF3IGKHUz2cJ_MkOA8oaQJ-67OM0QZ2fpqYrXjDL9HkYbAFlVe-DmJDapR6G05ssNlvxKnhhemzwSbJwdn-NaHDSug26WKQZYrhrgdcHkCA68hcg9jfhY3OjpOIYRj/s72-c/01.jpeg
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/05/blog-post_79.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/05/blog-post_79.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content