विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

नेपाल आर्य समाज रौतहटका अध्यक्षमा पुनः सत्यनारायण राउत सर्वसम्मत चयन

580


गौर, रौतहट
— नेपाल आर्य समाज रौतहट शाखाको नयाँ कार्यसमिति चयनका लागि गौरस्थित आर्य समाज भवनमा सम्पन्न बैठकबाट सत्यनारायण राउतलाई पुनः सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरिएको छ। अध्यक्ष राउतको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ।

बैठकमा सहभागी राजेश कुमारका अनुसार, सत्यनारायण राउत नेतृत्वको कार्यसमिति पुनर्गठनका क्रममा सम्पूर्ण सदस्यहरूको सर्वसम्मत सहमति प्राप्त भएको हो। उपाध्यक्षमा लक्ष्मीनारायण पाण्डे, जयमंगल प्रसाद र भागरित साह चयन भएका छन्। सचिवमा चन्देश्वर साह, सहसचिवमा प्रदीप कुमार महतो, कोषाध्यक्षमा रामप्रकाश साह चयन भएका छन्।

त्यस्तै, नवगठित कार्यसमितिका सदस्यहरूमा रामेश साह, राजेश्वर कुमार, रामनारायण प्रसाद, अमिन्द्र आर्य, रामसिंह पटेल, सुरेन्द्र साह, केदार गिरी, नन्दलाल साह, श्यामसुन्दर आर्य, रामराज पटेल, राधेश्याम साह, उमाशंकर साह, महेन्द्र सहनी र सुरेन्द्र सहनी रहेका छन्।

बैठकको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष सत्यनारायण राउतले गत १२ वर्षको कार्यकालमा आर्य समाजको विस्तार, भोगिएका कठिनाइ र त्यसबाट प्राप्त उपलब्धिहरूको विवरण सहभागीहरूसँग साझा गरे। उनले संगठन सुदृढीकरणका लागि सबै सदस्यलाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे।

कार्यक्रममा कोषाध्यक्ष रामप्रकाश साहले आर्थिक वर्ष २०६७र०६८ देखि २०८०र०८१ सम्मको आयव्यय विवरण प्रस्तुत गरेका थिए। बैठकले प्रतिवेदन पारित गर्दै आगामी कार्यक्रमहरूको कार्ययोजना तय गर्ने निर्णयसमेत गरेको छ।

बैठकले आगामी जेठ २४ गते परोहा नगरपालिका–भेडियाही गाउँमा अर्को बैठक आयोजना गर्ने निर्णयसमेत गरेको छ। संगठन सुदृढीकरण, धर्मशिक्षा प्रसार र सामाजिक सेवा विस्तारलाई कार्यसूचीमा राखेर कार्यसमिति अघि बढ्ने जनाइएको छ।

सर्वसम्मत चयनबाट गठित यस कार्यसमिति प्रति आर्य समाज रौतहटका सदस्यहरूबीच उत्साह र अपेक्षा बढेको देखिएको छ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,74,प्रमुख समाचार,523,बिजनेश,27,मनोरञ्जन,28,राष्ट्रिय,612,विचार,33,विज्ञान प्रविधि,26,विश्व,83,समाचार,579,स्थानीय समाचार,303,स्वास्थ्य,44,हाइलाइट,154,
ltr
item
ekrantikhabar: नेपाल आर्य समाज रौतहटका अध्यक्षमा पुनः सत्यनारायण राउत सर्वसम्मत चयन
नेपाल आर्य समाज रौतहटका अध्यक्षमा पुनः सत्यनारायण राउत सर्वसम्मत चयन
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiQAqJBY03IP7R4mmxcbpzuDnoFH-p_xr9vwfOTJPye30BjxnRocstmNjSl4t0ASeWMtxXkYg-8rzF_7j7js2VAgFXgzsdEh5Zv_BcBx4K4Zx0Y5mWvAW2ykHEgCld7-zDeGje3jCtdTS626AehICzGZd7W5Y6Wd-NVSK_2rqwMJPm5HH8HHNnKqrIi_SiH/s16000/123.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiQAqJBY03IP7R4mmxcbpzuDnoFH-p_xr9vwfOTJPye30BjxnRocstmNjSl4t0ASeWMtxXkYg-8rzF_7j7js2VAgFXgzsdEh5Zv_BcBx4K4Zx0Y5mWvAW2ykHEgCld7-zDeGje3jCtdTS626AehICzGZd7W5Y6Wd-NVSK_2rqwMJPm5HH8HHNnKqrIi_SiH/s72-c/123.jpg
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/05/blog-post_63.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/05/blog-post_63.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content