विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

नेपाल रेडक्रस सोसाइटी मुड़बलवा उपशाखाको २८औं वार्षिक साधारण सभा तथा सातौं उपशाखा अधिवेशन सम्पन्न

580


मुड़बलवा, रौतहट
— नेपाल रेडक्रस सोसाइटी मुड़बलवा उपशाखाको २८औं वार्षिक साधारण सभा तथा सातौं उपशाखा अधिवेशन हिजो (शनिबार) सभ्य र भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम उपशाखाका सभापति श्री विजय शंकर प्रसाद यादवको अध्यक्षता तथा शाखाका सभापति श्री राज किशोर प्रसाद यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

कार्यक्रमको प्रारम्भमा उपशाखाको वार्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो। प्रतिवेदनमाथि उपस्थित सभासदहरूले सुझाव राख्दै छलफल गरेपछि सर्वसम्मत रूपमा पारित गरिएको थियो।

अधिवेशनबाट पुनः श्री विजय शंकर प्रसाद यादवको सभापतित्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध रूपमा चयन गरिएको छ। यो कार्यसमितिमा समावेश सबै सदस्यहरूलाई उपस्थित अतिथिहरूले बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा श्री राम वशिष्ठ यादव, श्री रामेश्वर प्रसाद यादव, मन्त्री धर्मेन्द्र प्रसाद सिंह, उपकोषाध्यक्ष श्री कैमुदीनजी, सदस्य श्री संजय यादव, श्री राम एकवाल साह, उपशाखा महादेवपट्टीका सभापति श्री हेमन्त यादव लगायत विभिन्न समाजसेवी, राजनीतिक, शैक्षिक तथा पत्रकारिता क्षेत्रका व्यक्तित्वहरूको गरिमामय उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी सबै महानुभावहरूले रेडक्रसको मानवीय सेवाको प्रशंसा गर्दै आगामी दिनहरूमा अझ प्रभावकारी ढंगले समाजसेवामा समर्पित रहन सुझाव तथा प्रेरणा प्रदान गरेका थिए।

कार्यक्रम हर्षोल्लास, सम्मान र समर्पणको वातावरणमा सफलतापूर्वक सम्पन्न भएको रेडक्रस उपशाखाले जनाएको छ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,74,प्रमुख समाचार,523,बिजनेश,27,मनोरञ्जन,28,राष्ट्रिय,612,विचार,33,विज्ञान प्रविधि,26,विश्व,83,समाचार,579,स्थानीय समाचार,303,स्वास्थ्य,44,हाइलाइट,154,
ltr
item
ekrantikhabar: नेपाल रेडक्रस सोसाइटी मुड़बलवा उपशाखाको २८औं वार्षिक साधारण सभा तथा सातौं उपशाखा अधिवेशन सम्पन्न
नेपाल रेडक्रस सोसाइटी मुड़बलवा उपशाखाको २८औं वार्षिक साधारण सभा तथा सातौं उपशाखा अधिवेशन सम्पन्न
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiSHzmO1nR9MnhJP3zw0mLP3LFbFa6swGwQvutjP5Zet65GlWSpqEgKn_HCXhyF8HQcqYCJJyoR6ZuHSxs89ZD3jP1hi_xm8YoRgUr1kXdIM70bAKNO8rFwKxnnRGb-u_-HK3pOV_CqZNDBE2sVbWIuQPKJ1LjKlTAfML9PrVIeuUJU_Y5ytNKo-yq6Ep5w/s16000/12.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiSHzmO1nR9MnhJP3zw0mLP3LFbFa6swGwQvutjP5Zet65GlWSpqEgKn_HCXhyF8HQcqYCJJyoR6ZuHSxs89ZD3jP1hi_xm8YoRgUr1kXdIM70bAKNO8rFwKxnnRGb-u_-HK3pOV_CqZNDBE2sVbWIuQPKJ1LjKlTAfML9PrVIeuUJU_Y5ytNKo-yq6Ep5w/s72-c/12.jpg
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/05/blog-post_21.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/05/blog-post_21.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content