काठमाडौं, जेठ १६ : नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बसेको छ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डु को निवास खुमलटारमा शुक्रबार बिहान पदाधिकारी बैठक बसेको हो।
समसामयिक राजनीतिक घटनाक्रमबारे पदाधिकारी बैठकमा छलफल भएको छ।

प्रतिक्रिया