विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

अलौंमा कब्रगाह वाउन्ड्रीवाल निर्माणको महानगर प्रमुख सिंहद्वारा शिलान्यास

580


१७ , वीरगंज :
वीरगंज महानगरपालिका वडा नं. १७ अलौंस्थित मुस्लिम समुदायको कब्रगाहमा वाउन्ड्रीवाल निर्माण कार्यको शिलान्यास गरिएको छ। करीब ५० लाख रुपैयाँको लागतमा निर्माण हुने यो संरचनाले कब्रगाहको सुरक्षा, संरक्षण तथा व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

शिलान्यास कार्यक्रम वीरगंज महानगर प्रमुख राजेशमान सिंहको प्रमुख आतिथ्यमा सम्पन्न भयो। कार्यक्रममा बोल्दै प्रमुख सिंहले वीरगंजलाई सांस्कृतिक, धार्मिक र जातीय विविधताको प्रतिकको रूपमा उल्लेख गर्दै भन्नुभयो, “यहाँका सबै धर्म र समुदायको आस्था र परम्पराको संरक्षण हाम्रो साझा दायित्व हो। कब्रगाहको वाउन्ड्रीवाल निर्माण केवल संरचनात्मक कार्य होइन, यो धार्मिक सम्मान, सामाजिक सद्भाव र नागरिक जिम्मेवारीप्रति महानगरको गम्भीर प्रतिबद्धता हो।”

उहाँले थप भन्नुभयो, “विगतमा खुला अवस्थामा रहेको कब्रगाहमा अतिक्रमण, फोहोर र असुरक्षाको समस्या देखिँदै आएको थियो। पर्खाल निर्माणपछि यसको व्यवस्थापन व्यवस्थित हुने विश्वास लिइएको छ। महानगरले धार्मिक सहिष्णुता र सामाजिक समावेशीतालाई प्राथमिकतामा राखेर यस्ता संरचनात्मक सुधारका कामहरू आगामी दिनमा पनि निरन्तरता दिनेछ।”

शिलान्यास कार्यक्रममा योजना प्रमुख अवधेश कुश्वाहा, प्रमुखको प्राविधिक सल्लाहकार प्रकाशमान अमात्य, इन्जिनियर प्रकाश अधिकारी, स्थानीय मुस्लिम समुदायका अगुवा तथा नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

स्थानिय बासिन्दा तथा समुदायका प्रतिनिधिहरूले महानगरको यस पहललाई स्वागत गर्दै यसले धार्मिक स्थापनाहरूको संरक्षणसँगै सामाजिक एकता र सहकार्यको सन्देश दिएको प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,74,प्रमुख समाचार,525,बिजनेश,27,मनोरञ्जन,28,राष्ट्रिय,616,विचार,35,विज्ञान प्रविधि,26,विश्व,84,समाचार,586,स्थानीय समाचार,304,स्वास्थ्य,44,हाइलाइट,156,
ltr
item
ekrantikhabar: अलौंमा कब्रगाह वाउन्ड्रीवाल निर्माणको महानगर प्रमुख सिंहद्वारा शिलान्यास
अलौंमा कब्रगाह वाउन्ड्रीवाल निर्माणको महानगर प्रमुख सिंहद्वारा शिलान्यास
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhKWTo4e0NhFXj8C_X7dUIo4ZPauE5GIfDm3AYUW0pZ9disN1utgtsCSGxd42ojuevm7bbELsogUB4eqwB8d1c_32-7T6cbBBWqy1oMYz324tGEP6qwpr3RjcEh_y3F_XO5myqMpODg1IDMxUrisk_TIEiASOLp7hnKD2HkZlKfbSGRkSriacp_t7ZUzZJu/s16000/494813653_722042440506461_2846050536801949360_n.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhKWTo4e0NhFXj8C_X7dUIo4ZPauE5GIfDm3AYUW0pZ9disN1utgtsCSGxd42ojuevm7bbELsogUB4eqwB8d1c_32-7T6cbBBWqy1oMYz324tGEP6qwpr3RjcEh_y3F_XO5myqMpODg1IDMxUrisk_TIEiASOLp7hnKD2HkZlKfbSGRkSriacp_t7ZUzZJu/s72-c/494813653_722042440506461_2846050536801949360_n.jpg
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/05/blog-post_294.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/05/blog-post_294.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content