विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

पर्सामा वेश्यावृत्ति मौलाउदैं, मसाज सेन्टरको नाममा यौन धन्दा, नियमन निकाय मौन

580


वीरगञ्ज : पर्सा जिल्लाको सदरमुकाम वीरगञ्ज महानगरपालिकाको बिभिन्न स्थानहरुमा सञ्चालित मसाज सेन्टरका कारण वेश्यावृत्ति मौलाउदैं गरेको सामाचार प्राप्त भएको छ । 

वीरगञ्जका मसाज सेन्टरहरुमा (मसाज)को नाममा यौन धन्दा सुरु हुनथाले पछि अहिले वेश्यावृत्ति मौलाउदैं गरेको सामाचार प्राप्त भएको हो । 

शरीर आलस्य भयो र दिमागलाई आराम दिने उद्देश्यले स्पा सेन्टर जाने गरिन्छ भने सुनेका छौं, तर वीरगञ्जका स्पाहरुमा मसाजको नाममा छुट्टैं काम सुरु भएको देखिन्छ । स्पा सेन्टरमा आयुर्वेदिक मसाज थेरापी, हाइड्रोथेरापी, फेसियल, मेनीक्योर, पेडीक्योर, एरोमाथेरापी र एक्युपन्चरसहित विभिन्न सुविधा उपलब्ध गराइन्छ र शारीरिक तथा मानसिक स्वास्थ्य लाभ लिन स्पा जरुरी रहेको थेरापिस्टहरु बताउँछन, तर वीरगञ्जका स्पाहरुमा मसाजको नाममा छुट्टैं कृयाकलाप भईरहेको प्रत्येक्षदर्शीहरु बताउछन । 

वीरगञ्जका मसाज सेन्टर, पार्लर अथवा स्पाहरुमा मसाजको नामा हस्तमैथुन गरेर ग्राहकलाई ह्याप्पी बनाउने काम गरिन्छ, भने थोरै पैसाका प्रलोभनमा परि सजिलै यौन सम्बन्ध समेत बनाउने काम सुरु भएको देखिएको हो । 

वीरगञ्जका स्पाहरुमा हस्तमैथुन अर्थात ह्याप्पी एन्डिङ्ग गरेर ग्राहकलाई खुसी पार्ने काम भईरहेको हुनाले अहिले मसाज सेन्टरहरुमा मान्छेहरुको भिड लाग्ने गरेको छ । मसाज सेन्टरहरुमा पुरुषको गोप्य अंगमा पनि मसाज गरिदिने प्रचलन बढेको छ, भने ‘यो त मसाजको पार्ट नै भइसक्यो देखिएको छ । 

वीरगञ्जको स्पाहरुलाई अहिले हेर्दा हात्तीको दात खाने र देखाउने अर्कै हुन्छ जस्तै उखान पुष्टी भएको छ । मसाज सेन्टर, पार्लर अथवा स्पा ब्यानरमा प्रस्ट लेखिएको हुन्छ तर १०००÷१२०० सय रुपैयाँमा मसाज पनि हुन्छ, ह्याप्पी इन्डिङ पनि हुन्छ  र थोरै पैसा बढायो भने (फुलबडी मसाज) को नाममा अनैतिक सम्बनध समेत बनाउने गरेको स्रोतको दावी छ । 

वीरगञ्जमा दर्जनौं स्पा तथा मसाज सेन्टर सञ्चालनमा छन, तर लिंक रोडमा सञ्चालित रेड रोज स्पा, क्लासिक स्पा, दियालो लर्डस प्लाजा स्थित हेवेन स्पा, आदर्शनगरमा रहेको कोहिनुर स्पा, बस पार्कमा रहेको गुडमुड स्पा र भन्सार स्थित सञ्चालित रेड रोज स्पा –२ अहिले निकै चर्चित मसाज सेन्टरको रुपमा लिने गरिएको छ,भने उता ग्राहकहरुको चहलपहल बढेको जोकोहीले पनि हेर्न सकिनेछन । 

लिंक रोडमा सञ्चालित रेड रोज स्पा र क्लासिक स्पामा सजिलै बाग्रेनिङ्ग गरेर (फुलबडि मसाज) को नाममा यौन धन्दा गर्न लागेको नाम नछापने शर्तमा एक स्थानियले जानकारी दिए । उनले भने म मसाज गराउन गएका थिए तर भित्र प्रवेश गरिसकेपछि आफु नसोचेकोे दुष्य हेर्दा छक्क परेकोे बताए । उनले स्पामा प्रवेश पछि मोलमोलाई गर्न थाल्छन, नचाहेर पनि केटाहरु आफुलाई रोक्न सक्दिन, भने मसाज सेन्टरको नाममा कम समयमा बढि पैसा कमाउन माध्यमको रुपमा स्पाहरु सञ्चालनमा ल्याएको उनले दावी गरे । 

यता बजार एरियामा रहेको हेवेन स्पा र कोहिनुर स्पाको करतुत पनि कम छैन्न, बजार एरियामा घरायसी किनमेल गर्ने आम सर्व सधाहरणहरुको चहलपहल बढि हुने गर्छ कसैको लागी संकास्पद हुदैंन सजिलै प्रवेश गराउने र सजिलै काम सल्टाएर ग्राहकलाई तन र मनको खुशी दिने काम भई रहेको सामाचार स्रोतको दावी । 

यस्ता बिकृती मौंलाउनुको कारण हो, प्रहरीको मौंनता किन प्रहरीको ध्यान यता तर्फ जादैन, किन अनुगमन हुदैन्न, प्रहरी प्रशासनको एक्सन नलिनु भनेको कुनै साटोपाटो स्पा सञ्चालक बिच रहेको देखिन्छ । यति मात्र होईन्न मसाज सेन्टरहरुमा प्रहरी प्रशासनको लागी छुट्टै सुविधाको ब्यवस्था सञ्चालकहरुले गरेका छन । मसाज गराउन पैसा समेत लाग्दैन भने पछि उल्टै पैैसा पनि पाउने गरेका छन । 

वीरगञ्जमा मसाज सेन्टर तथा स्पाहरुका कारण वेश्यावृत्ति मौंलाउदै गरेको अवस्था छ । मसाज सेन्टरको नाममा यौन धन्दा सुरु भएपछि सिगों पर्सा जिल्ला बदनाम हुने कगारमा पुगेको छ, तै पनि नियमन निकायले कुनै किसिमको चासो देखाएको छैन । 

वीरगञ्जका मसाज सेन्टरहरुले प्रहरी प्रशासनलाई मौन गर्न लाखौं रकम महिनवारीको रुपमा नजराना बुझ्उदैं गरेका छन, भने बिषेश समारोहको समय रक्सिको ठुलाँ ठुलाँ बोतल समेत बोन्सको रुपमा सम्मान राशि प्रदान गरिरहेको प्रहरी स्रोतको दावी छ । 

पर्सा जिल्लमा प्रहरी प्रमुखको रुपमा सिंगम सैली भएका कतिपय प्रमुखहरु आए तर यस्ता कृयाकलाप थप हुनुको सट्टा झनझन मौंलाउदैं गरेको छ । 


प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,73,प्रमुख समाचार,516,बिजनेश,27,मनोरञ्जन,28,राष्ट्रिय,604,विचार,32,विज्ञान प्रविधि,26,विश्व,82,समाचार,560,स्थानीय समाचार,303,स्वास्थ्य,44,हाइलाइट,149,
ltr
item
ekrantikhabar: पर्सामा वेश्यावृत्ति मौलाउदैं, मसाज सेन्टरको नाममा यौन धन्दा, नियमन निकाय मौन
पर्सामा वेश्यावृत्ति मौलाउदैं, मसाज सेन्टरको नाममा यौन धन्दा, नियमन निकाय मौन
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEisZ4-pyPHYsmdW0XzFZszS7MpYdi8VWU1hOMsLCxjRfbmbS-dW9yFbY_G-Z4LHw1n458-RVFW5RtwO5yuZc4vf8V3UdU6hz-bGg8aBWepgrNSq85ynh7itTyqw34Bndd2DGneTIreBUYFg5eitPA6BiJpLOiBC5u47WijXyjOdoe_0Fiz9EESlebeIuZFX/s320/massage-spa-happy-ending1.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEisZ4-pyPHYsmdW0XzFZszS7MpYdi8VWU1hOMsLCxjRfbmbS-dW9yFbY_G-Z4LHw1n458-RVFW5RtwO5yuZc4vf8V3UdU6hz-bGg8aBWepgrNSq85ynh7itTyqw34Bndd2DGneTIreBUYFg5eitPA6BiJpLOiBC5u47WijXyjOdoe_0Fiz9EESlebeIuZFX/s72-c/massage-spa-happy-ending1.jpg
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/03/blog-post_31.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/03/blog-post_31.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content