विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

नारायणी रंगशालाको जिर्ण अवस्था प्रति डा.चौधरी चिन्तित, स्तरउन्नतीको बिषयमा आवाज उठाउन आग्रह

580


पर्सा-
नारायणी रंगशालाको जिर्ण अवस्था प्रति डा. दिपेन्द्र चौधरीले चिन्ता ब्यक्त गरेका छन । डा. चौधरीले बिहिवार अनुगमन गर्दै रंगशालाको जिंण अवस्था प्रति आफु चिन्तित रहेको बताएका हुन । 

उनले नारायणी रंगशालामा (कभर्डहल र प्याराफिट बन्ने) गरि स्तोरउन्नतीका लागी २०७६ सालमा करिव ७ करोडको बजेट नेपाल सरकारले बिनियोजन गरेको जिकिर गर्दै अहिले सम्म बजेट कागजमा मात्र सिमित रहेकोले चिन्ता ब्यक्त गरेका छन । उनले भने नारायणी रंगशाला एकदमै जिर्ण अवस्थामा पुगिसकेको छ, यता स्तोरउन्नतीको लागी पटक पटक बजेटमा उल्लेख गरियो तर हालसम्म प्रगतिको रुपमा शुन्य रहेको बताए । 

डा. चौधरीले नारायणी रंगशाला विक्रम सम्बत् २०३८ सालमा ९० लाख रुपैयाँको लागतमा निर्माण भएको थियो । काठमाडौंको दशरथ रंगशालापछिको दोस्रो ठूलो रंगशालाको रुपमा रहेको नारायणी रंगशालाको प्याराफिटहरु संरक्षणको अभावमा जीर्ण बनेको हुनाले तत्काल नारायणी रंगशालाको निर्माण पछि मात्र अर्को रंगशालाको अवधारण ल्याउन सरकारसंग आग्रह गरेका छन । उनले नारायणी रंगशाला जिर्ण भएको हुनाले अहिले खेलाडीहरु रंगशालामा न्युन हुनलागेको जिकिर गरे ।  

डा. चौधरीले पर्सा जिल्लालाई समग्रहमा हेर्दा व्यापारिक, आर्थिक तथा सामाजिक दृष्टिकोणमा राम्रो रहेपनि हुनुपर्ने जतिको विकास हुन नसकेको बताए । जनताको प्रतिनिधित्व गर्ने ब्यक्ति कुनै पार्टी र संगठन बिषेश नभई समाज र जनता बिषेश काम गर्नु जरुरी हुन्छ, तर यहाँ नेताहरुले भोट माग्ने बेला जनप्रिय बन्ने र जित पाउने बितिकै प्राईभेट लिमिटेड कम्पनी जस्तै आफ्ना आसेपासेलाई पोषण पालनमा सिमित हुने गरेको गुनासो गरे । उनले नारायणी रंगशालालाई स्तोरउन्नती गर्ने बिषयमा नेता तथा मन्त्रीहरुले ठुलाँ ठुलाँ भाषण गरेर अनुगमनको नाममा मिडिया बाजी गर्ने काम मात्र गरेको आरोप समेत लगाए ।  

डा. चौधरीले सरकार परिवर्तनबाट पर्सामा पाँच मन्त्रालय पाउनु ठुलो कुरा हो र प्रसेली जनतामा खुुशीसंगै आसाको नयाँ किरण उठेको छ । नयाँ समिकरण तथा सत्ता सहकार्यले सकारात्मक र उत्साहपूर्ण परिणाम दिन्छ भने प्रसेली जनताले अपेक्षा समेत गरेका छन । जनताले दिएको मतलाई कदर गर्दै स्थानिय सरकार तथा प्रदेश सरकार र संघिय सरकारमा प्रतिनिधित्व गरिरहेका ब्यक्तिहरुबाट जिर्ण अवस्थामा पुगेको नारायणी रंगशालाको मुहार फेरिने कार्य होस र साथै रंगशाला स्तेरउन्नतीको बिषयलाई उठाउन सम्पूर्ण सरोकारवालाहरुमा आग्रह समेत गरेका हुन । 


प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,73,प्रमुख समाचार,520,बिजनेश,27,मनोरञ्जन,28,राष्ट्रिय,605,विचार,32,विज्ञान प्रविधि,26,विश्व,83,समाचार,568,स्थानीय समाचार,303,स्वास्थ्य,44,हाइलाइट,151,
ltr
item
ekrantikhabar: नारायणी रंगशालाको जिर्ण अवस्था प्रति डा.चौधरी चिन्तित, स्तरउन्नतीको बिषयमा आवाज उठाउन आग्रह
नारायणी रंगशालाको जिर्ण अवस्था प्रति डा.चौधरी चिन्तित, स्तरउन्नतीको बिषयमा आवाज उठाउन आग्रह
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjnWD_zDSsQjJvrU8npMhy1_YDJyXl6K-BviXG_AUSlZEM-eMxtr-0Fz1SJM6mMOc7cMBuCTBJKITB9AQGvV6mqJz3n9EH3c2hvalNS8Kv9LjXQBINj012XQyXsV4BcQK7lV8_eLCiyGfLoDb1G0F1q6hpkMCNRk_BWSDcRp4HMpjcoSrzT0F90M_UMFniw/s320/470799459_28206389622292812_1930113999303136311_n.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjnWD_zDSsQjJvrU8npMhy1_YDJyXl6K-BviXG_AUSlZEM-eMxtr-0Fz1SJM6mMOc7cMBuCTBJKITB9AQGvV6mqJz3n9EH3c2hvalNS8Kv9LjXQBINj012XQyXsV4BcQK7lV8_eLCiyGfLoDb1G0F1q6hpkMCNRk_BWSDcRp4HMpjcoSrzT0F90M_UMFniw/s72-c/470799459_28206389622292812_1930113999303136311_n.jpg
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/02/blog-post_91.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/02/blog-post_91.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content