$show=home

लोड हुँदैछ...

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

निर्वाचन आयोगले राष्ट्रपतिलाई बुझायो मत परिणामसहित प्रतिवेदन

580


राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचन आयोगले फागनु २१ गते सम्पन्न ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२’ को प्रतिवेदन पेस गरेको छ । शितल निवासमा आज आयोजित कार्यक्रममा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले सो प्रतिवेदन पेस गरेका हुन् ।

राष्ट्रपति पौडेलले कठिन र जटिल परिस्थितिमा पनि मन, वचन र कर्मले अहोरात्र लागीपरी निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा खुशी प्रकट गरे । साथै निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारीसहित सम्बद्ध सबै पक्षलाई धन्यवाद दिए ।

‘फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गरी आयोगले आफ्नो जिम्मेवारी सफलतापूर्वक पूरा गरेको छ, जसले निर्वाचन आयोग र निर्वाचन प्रणालीप्रति आम नागरिकको विश्वास अभिवृद्धि भई लोकतन्त्र अझ मजबुत भएको मैले अनुभूत गरेको छु,’ पौडेलले भने ।

आयोगले औपचारिकरूपमा प्रतिवेदन बुझाएसँगै अब नवनिर्वाचित सांसदहरुको शपथ र सरकार गठनको बाटो खुलेको छ । संसद सचिवालयले चैत १२ गते सांसदहरूको शपथ ग्रहण समारोह आयोजना गरेको छ ।

शपथपश्चात १८२ सीटसहित दुईतिहाइ नजिक पुगेको रास्वपाले एकल सरकार बनाउनेछ । संविधानको धारा ७६ को उपधारा (१) बमोजिम रास्वपाले दलको बैठक बोलाएर संसदीय दलको नेता चयन गरेपछि प्रधानमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्छ ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,74,प्रमुख समाचार,581,बिजनेश,28,मनोरञ्जन,29,राष्ट्रिय,654,विचार,36,विज्ञान प्रविधि,26,विश्व,92,समाचार,694,स्थानीय समाचार,323,स्वास्थ्य,44,हाइलाइट,162,
ltr
item
ekrantikhabar: निर्वाचन आयोगले राष्ट्रपतिलाई बुझायो मत परिणामसहित प्रतिवेदन
निर्वाचन आयोगले राष्ट्रपतिलाई बुझायो मत परिणामसहित प्रतिवेदन
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgpRGGg6S40jjcp_XMOVpSV_c08N-PvlhkXMs_ttWlfEgrCSN4Bc1ZE5MYivQ9D4MCVM9RPliRAhpDiB07ax73Bb_SLe8XAtY5fSVFNBgdNOWgFANevTZySZgO3yjT98Itp_EHf-0XAMfxcGpVDuwvgruQhIEMK5o7SN8fltSlh_HVwgbNm3vJL558iebgZ/s320/Ramchandra-paudel-1024x500.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgpRGGg6S40jjcp_XMOVpSV_c08N-PvlhkXMs_ttWlfEgrCSN4Bc1ZE5MYivQ9D4MCVM9RPliRAhpDiB07ax73Bb_SLe8XAtY5fSVFNBgdNOWgFANevTZySZgO3yjT98Itp_EHf-0XAMfxcGpVDuwvgruQhIEMK5o7SN8fltSlh_HVwgbNm3vJL558iebgZ/s72-c/Ramchandra-paudel-1024x500.jpg
ekrantikhabar
https://www.ekrantikhabar.com/2026/03/blog-post_94.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2026/03/blog-post_94.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content