Menu

आजको मौसम

सर्लाही प्रहरीको छापा : १५ बोरा गाँजा बरामद, फरार पटेलको खोजी तीव्र

Author
Bhagwan kurmi |
August 19, 2026
Featured

संकेतिक तस्विर 
सर्लाही प्रहरीले कोडेना गाउँपालिका–१ लक्ष्मीपुरस्थित एक घरबाट ठूलाे परिमाणमा लागुओैष गाँजा बरामद गरेको छ।

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टाेलीले बाँसघारीमा रहेकाे बिजन पटेलकाे फुसकाे घरमा छापा मारेर खानतलासी गर्दा १५ वटा बोरामा रहेकाे ३०० सय केजी गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ। 

प्रहरी पुग्दा घरधनी पटेल भने फरार रहेकाले उनको खाेजी भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

राष्ट्रिय $type=triple-post$count=9

स्थानीय समाचार $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3