Menu

आजको मौसम

साढे १६ सय चालक एकै दिन ट्राफिकको कारबाहीमा

Author
ईक्रान्तिखबर डेस्क |
March 25, 2026
Featured


काठमाडौं-
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले एकै दिन करिब साढे १६ सय चालकलाई कारबाही गरेको छ ।

उपत्यकाका तीन जिल्लामा मंगलबार मात्रै १६ सय ४० चालकलाई कारबाही गरिएको हो । उनीहरुबाट १२ लाख ५ हजार ५१० रुपैयाँ बराबरको चिट तथा जरिवाना काटिएको छ ।

ट्राफिक नियम उल्लंघन गर्नेहरुलाई ट्राफिकले चिट काट्दै आएको छ । जेनजी आन्दोलनपछि ट्राफिक नियम उल्लंघन गर्नेहरुको संख्या बढेको ट्राफिकले बताएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

राष्ट्रिय $type=triple-post$count=9

स्थानीय समाचार $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3