$show=home

लोड हुँदैछ...

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

नगवामा एमालेको जनलहर: प्रदीप यादवलाई टीका र आशीर्वाद, मौसमी नेतामाथि प्रहार

580


पर्सा क्षेत्र नमबर १ का नेकपा एमालेका उम्मेदवार प्रदीप यादवले आइतबार वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवामा घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेका छन् । 

आइतबार बिहान चुनावी घरदैलोका क्रममा पुगेका यादवलाई नगवाका स्थानीयले भव्य स्वागत र समर्थन जनाएका छन् । घरघरबाट स्वस्फूर्त रुपमा निस्किएर महिला मतदाताले यादवलाई टीका लगाएर स्वागत गर्दै जीतको आर्शीवादपनि दिए । यस्तै स्थानीयले आँफुहरुलाई चुनावका बेला मात्रै भाट माग्न आउने नेता नचाहिएको भन्दै जनताको हरेक दुखसुखमा साथमा रहने नेतृत्वलाई यसपालिपनि रोज्ने आश्वासन दिए । 

मतदातासंगको संवादका क्रममा पूर्वमन्त्री समेत रहेका यादवले फागुन २१ गते हुन गइरहेको निर्वाचनले देशको भविष्यपनि तय गर्ने भएका कारण सही नेतृत्वलाई जनताले आफ्नो अमूल्य दिनुपर्नेमा जोड दिए ।

यसअघिको दुई कार्यकालमा आँफुले क्षेत्रको विकास र जनताको सेवामा निर्वाह गरेको भूमीकाको मूल्यांकन गरिदिनपनि उनले मतदाताहरुसंग आग्रह गरे ।चुनावका बेला मात्र देखिने अरु उम्मेदवार जस्तो चुनावी मौसमी नेता आँफु नभएको कुरा जनतामाझ जगजाहेर नै रहेको भन्दै उनले भने,‘व्यपारीले आफ्नो नाफाघाटा मात्रै हेर्छ । चुनावलाई पनि उसले व्यपारकै जस्तै नाफाघाटाको हिसाब गर्छ । त्यस्तासंग जनता सजग हुन जरुरी छ । ’   

मुलुक स्टण्टले नचल्ने भन्दै उनले अहिलेको संकटबाट निकास दिनसक्ने एकमात्र राजनीतिक दल एमाले नै भएको दाबीपनि गरे । विकास र समृद्धिको स्पष्ट खाका एमालेसंग मात्रै रहेको भन्दै उनले भने,‘स्टण्ट गर्नेहरुले भोटका लागि जेपनि बोल्न सक्छन् । तर चुनाव सकिएपछि उनिहरु कहाँ गायब हुन्छन् त्यस्को अत्तोपत्तोपनि हुदैन । त्यसैले अहिले यो देशलाई संकटबाट निकालेर समृद्धिको दिशामा अगाडि बढाउन सक्ने पार्टी एमालेलाई नै तपाइहरुले आफ्नो अमूल्य मत दिनु होला ।’

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,74,प्रमुख समाचार,576,बिजनेश,28,मनोरञ्जन,29,राष्ट्रिय,633,विचार,36,विज्ञान प्रविधि,26,विश्व,88,समाचार,658,स्थानीय समाचार,317,स्वास्थ्य,44,हाइलाइट,162,
ltr
item
ekrantikhabar: नगवामा एमालेको जनलहर: प्रदीप यादवलाई टीका र आशीर्वाद, मौसमी नेतामाथि प्रहार
नगवामा एमालेको जनलहर: प्रदीप यादवलाई टीका र आशीर्वाद, मौसमी नेतामाथि प्रहार
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhj1-jFhY1Z1dNaExcJaG9sZXo8-ra6n70NcMei9EBFcXXIlXUpfgv9MXofQiiQ1gVeHbjunUCEgxstyyZpzdWidFUKB5lEON_xq04rHynTLCvsiBNUaKDfy4b57dr1z5-dGry1pd3-6TrEViyYSzr6n6MYrY_ar1iOKQdLJ9TGTmFEwQVNiQg2SGgsVmLN/s320/1000106671.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhj1-jFhY1Z1dNaExcJaG9sZXo8-ra6n70NcMei9EBFcXXIlXUpfgv9MXofQiiQ1gVeHbjunUCEgxstyyZpzdWidFUKB5lEON_xq04rHynTLCvsiBNUaKDfy4b57dr1z5-dGry1pd3-6TrEViyYSzr6n6MYrY_ar1iOKQdLJ9TGTmFEwQVNiQg2SGgsVmLN/s72-c/1000106671.jpg
ekrantikhabar
https://www.ekrantikhabar.com/2026/03/blog-post_1.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2026/03/blog-post_1.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content