विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

संकटको बेला फुटेर होइन, जुटेर अघि बढौं, एमालेमा ओलीको बिकल्प छैन्न, महाधिवेशनमा स्वार्थी व्यवहार घातकः पर्साका युवा प्रतिनिधि

580


पर्सा-
नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनका लागी पर्सा जिल्लाबाट प्रतिनिधि छनौट भएका युवाहरुले पार्टीभित्रको विवाद र असहमति तत्काल समाधान गर्दै एकता र सहमतिमा अघि बढन आवश्यक रहेको बताएका छन । 

सोमवार महाधिवेशनको बिषयमा कुरा गर्दै उनीहरुले “संकटको बेला फुटेर होइन, जुटेर लाग्नुपर्छ, एमालेलाई देशको पहिलो नम्बरको पार्टी बनाउन प्रत्येक सदस्यको त्याग र समर्पण आवश्यक रहेको बताएका छन । 

नेकपा एमालेका मधेश प्रदेश कमिटि सदस्य तथा राष्ट्रिय युवा संघका केन्द्रिय सचिवालय सदस्य महमद निजामुदी हवारीले भने आगामी महाधिवेशनको बेला व्यक्तिगत स्वार्थ र राजनीतिक प्रतिस्पर्धाले पार्टीलाई कमजोर पार्ने खतरा रहेको उल्लेख गरे । उनले स्वार्थी व्यवहार गर्नेलाई चेतावनी दिएका छन । “महाधिवेशनमा केवल आफ्नो फाइदा वा व्यक्तिगत हितका लागि अघि बढ्नु घातक हुन्छ । सहमतिमा आधारित निर्णय र एकताले मात्र पार्टीलाई मजबुत बनाउन सकिन्छ भने उनले टिप्पणी गरेका छन । 

यसैगरी मधेश प्रदेश कमिटिका सदस्य अनिल कुमार हजराले पार्टीभित्रको समन्वय र सहकार्यलाई प्राथमिकता दिनुपर्ने आवश्यकता बताउदै उनले सबै तहका नेता, कार्यकर्ता र सदस्यहरूले पार्टीको नीति, दिशा र ध्येयलाई सर्वोच्च प्राथमिकता दिनुपर्छ, र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्छ भने जोड दिए । उनले भने नेकपा एमाले पार्टीमा केपी शर्मा ओलीको कुनै बिकल्प छैन्न, फुटेर होईन, जुटेर लागौं, आउदों महाधिवेशनबाट पुनः नेकपा एमालेको अध्यक्षमा केपी ओली नै रहने उनले प्रष्ट गरेका थिए । 

यता नेकपा एमालकोे पर्सा जिल्ला कमिटिका सचिवालय सदस्य संतोष पासवानले पार्टीभित्रको एकता र अनुशासनलाई बलियो बनाउने कुरामा जोड दिँदै, आगामी महाधिवेशनलाई सफल बनाउन र पार्टीलाई राष्ट्रिय स्तरमा अग्रणी स्थान दिलाउने जिम्मेवारी सबैको साझा भएको बताए । 

यसैगरी जिल्ला सदस्य रवि गुप्ताले व्यक्तिगत स्वार्थ र विवादको कारण पार्टी कमजोर भयो भने, त्यसको असर समग्र संगठन र देशको राजनीतिमा पर्ने सबैलाई चेतावनी पनि दिएका छन । उनले नेकपा एमाले समृद्ध नेपाल सुखी नेपालीको अभिभारा बोकेको पार्टी हो र सोही अभियानका राजनेता केपी शर्मा ओली नायकको रुपमा रहेको हुनाले उनको बिकल्प नरहेको दावी समेत गरेका छन । 

पर्सा जिल्लामा पार्टी भित्र कुनै बिवाद छैन्न, पर्साबाट पनि महाधिवेशन प्रतिनिधि पुर्ण सहमतीमा छनौट भएको पार्टीपक्तिले बताएका छन । 

नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेश मसिंरको २७÷२८÷२९ काठमाडौंमा हुने भएको छ । 

 


प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,73,प्रमुख समाचार,519,बिजनेश,27,मनोरञ्जन,28,राष्ट्रिय,604,विचार,32,विज्ञान प्रविधि,26,विश्व,83,समाचार,564,स्थानीय समाचार,303,स्वास्थ्य,44,हाइलाइट,149,
ltr
item
ekrantikhabar: संकटको बेला फुटेर होइन, जुटेर अघि बढौं, एमालेमा ओलीको बिकल्प छैन्न, महाधिवेशनमा स्वार्थी व्यवहार घातकः पर्साका युवा प्रतिनिधि
संकटको बेला फुटेर होइन, जुटेर अघि बढौं, एमालेमा ओलीको बिकल्प छैन्न, महाधिवेशनमा स्वार्थी व्यवहार घातकः पर्साका युवा प्रतिनिधि
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgtaHyfD1H8J0s_AH9B206BVJsu_WE_te0HGWbCWCxJhHIkLan4pckoDVL5lqmFmz54lVJWbuh-Ig850FBhaGRw4Of0FeVBMqhUYo86GiIoKKimwRgxyFJHJCNEz9XoCsOwP8-KUnreEdjNcHlaHu4HbZi9O25lsOMujxdL3wa9KmiKGhlls-_FtkgIJXT0/s320/592328737_4348335545492351_872273658536496246_n.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgtaHyfD1H8J0s_AH9B206BVJsu_WE_te0HGWbCWCxJhHIkLan4pckoDVL5lqmFmz54lVJWbuh-Ig850FBhaGRw4Of0FeVBMqhUYo86GiIoKKimwRgxyFJHJCNEz9XoCsOwP8-KUnreEdjNcHlaHu4HbZi9O25lsOMujxdL3wa9KmiKGhlls-_FtkgIJXT0/s72-c/592328737_4348335545492351_872273658536496246_n.jpg
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/12/blog-post_12.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/12/blog-post_12.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content