विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

मोरङमा बाढीले ४०४ घर डुबानमा, १७ सयभन्दा बढी विस्थापित

580


अविरल वर्षापछिको बाढीले  मोरङका विभिन्न स्थानमा ठूलो क्षति पुर्‍याएको छ।

बाढी र डुबानका कारण ४०४ घर प्रभावित हुँदा १ हजार ७६४ जना विस्थापित भएका छन्। बाढीमा परी एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

विराटनगर महानगरपालिका–१६ सुगरमिल नजिकको खाल्डोमा भारत घर भइ त्यहीँ डेरा गरी बस्ने ३५ वर्षीया अनिता राउतको पानीको भेलले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

बाढीले महानगरका विभिन्न वडामा क्षति पुर्‍याएको छ। विराटनगर–१२ बखरीमा ७७ घर डुबानमा परी ३५० जना प्रभावित भएका छन्। रतुवामाई–५ कुमारटोल, महराजथान र मुसरभिट्टा क्षेत्रमा ५९ घर डुबानमा परी २८० जना प्रभावित भएका छन्।

सुनबर्षी–३ बाहुनटोलमा ६० घर डुबानमा परेका छन्, जसबाट २५० जना प्रभावित भएका छन्।

त्यस्तै, विराटनगर–१६ दरैया बस्तीमा ७७ घर डुबानमा परेपछि ३८१ जनाको उद्धार गरिएको छ। विराटनगर–२ पूर्वटोलका ३५ घर डुबानमा परेका छन् भने कटहरी–१ बखु टोलका ३५ घर डुबानमा परी १०० जना प्रभावित भएका छन्।

खोलाले पनि विभिन्न स्थानमा कटान गरेको छ। सुनबर्षी–६ कैनिटोल, उर्लाबारी–९ बोडरलाइन र मिक्लाजुङ–६ मलामीटहरामा स्थानीय खोलाले बाँध कटान गरेका छन्। कानेपोखरी–१ बीरटोलमा चिसाङ खोलाले दुई कठ्ठा खेत बगाएको छ प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादबले बताए।

उद्धार गरिएका बाढीपीडितहरूलाई विभिन्न विद्यालय, मन्दिर र धर्मशालामा अस्थायी रूपमा राखिएको छ। राहत वितरणमा विराटनगर महानगरपालिका, जीवन विकास संस्था, मारवाडी सेवा समाज र रतुवामाई नगरपालिकाले सहकार्य गरेका छन्।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,70,प्रमुख समाचार,498,बिजनेश,27,मनोरञ्जन,28,राष्ट्रिय,553,विचार,32,विज्ञान प्रविधि,26,विश्व,76,समाचार,502,स्थानीय समाचार,298,स्वास्थ्य,44,हाइलाइट,134,
ltr
item
ekrantikhabar: मोरङमा बाढीले ४०४ घर डुबानमा, १७ सयभन्दा बढी विस्थापित
मोरङमा बाढीले ४०४ घर डुबानमा, १७ सयभन्दा बढी विस्थापित
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhJTPW7bW05frMo9svnJRrPuSBgwTyfSmHFZ805K8mrlOj8QSd1IsIv4IW3uIGEwRtGzXumV5Cy1jwPPoDtW3rGPuUpx0nXr1ri3O05Sx4Zske61KorqlVCBySvzO6nDTbhwGQAdg9ciXon7bYNsa1_Rla9jMwIXg2CL7nBt1tk0K0RZWRHjFLBo9EuNXty/s320/skynews-nepal-floods_6699242.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhJTPW7bW05frMo9svnJRrPuSBgwTyfSmHFZ805K8mrlOj8QSd1IsIv4IW3uIGEwRtGzXumV5Cy1jwPPoDtW3rGPuUpx0nXr1ri3O05Sx4Zske61KorqlVCBySvzO6nDTbhwGQAdg9ciXon7bYNsa1_Rla9jMwIXg2CL7nBt1tk0K0RZWRHjFLBo9EuNXty/s72-c/skynews-nepal-floods_6699242.jpg
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/10/blog-post_68.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/10/blog-post_68.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content