विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

वीरगञ्ज मुख्य नाकाबाट तस्करी, शसस्त्रका डिएसपी भण्डारीको नाटक शैलीमा चेकिङ्ग, सानालाई ऐन र ठुलालाई चैन, सर्वसधारणलाई सास्ती

580


पर्सा–
देशको आर्थिक नगरीले परिचित वीरगञ्जको मुख्य नाकामा अवैध कारोबार रोक्न सुरक्षा निकाय सक्रिय देखिन्छन्, तर व्यवहारमा स्पष्ट असमानता देखिएको छ । सीमा सुरक्षादेखि सीमा क्षेत्रबाट हुने तस्करी गैरकानुनी कारोवारलाई नियन्त्रण गर्न मुख्य जिम्मेवारी पाएका सशस्त्र प्रहरी नै अहिले कारोवारीसँग मिलेर तस्करीलाई मौलाउन दिएको समाचार प्राप्त हुन आएको हो । 

वीरगञ्जको मुख्य नाकामा सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी बलकै हाकिमहरूको मिलेमतोमा रांगा, खसी बोका, लत्ता कपडा देखी खद्यान्नसम्मका तस्करीको खबरले आस्र्चय चकित बनाएको छ ।

वीरगञ्जको मुख्य नाकाबाट हुने तस्करी नियन्त्रणका लागी प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगञ्जका ईन्चार्ज (डिएसपी) पुरुषोतम भण्डारीले पाएका छन, तर उनको नेतृत्वमा हुने चेकिङ्ग नाटकीय शैलीमा प्रस्तुत भएपछि दिनहु लाखौं रकमको राजस्व चुहावट भईरहेको छ, भने तस्करीको माल समान आर्थिक अपचलनमा सजिलै नेपाल आउदै गरेको स्रोतले जनाएको छ । मुख्य नाकामा सिधा कुरा गर्दा (डिएसपी) भण्डारीको नेतृत्वमा हुने चेकिङ्ग अहिले सानालाई ऐन र ठुलालाई चैन भए जस्तै प्रमाणित भएको देखिन्छ । 

चाडपर्वसंगै तस्करहरु अहिले भन्सार पछाडी रहेको बाँस घाँरी र भन्सार मुख्य नाकाबाट नै (डिएसपी) भण्डारीको सेटिङ्गमा तस्करी सुरु गरेको देखिएको हो । तस्करहरुले बिशेष गरि बाँसघारीबाट खसी, बोका र मुख्य नाकाबाट लत्ता कपडा, खाद्यन्न जस्ता बस्तुहरुको तस्करी शुरु गरेका छन । केही दिन देखी बन्द रहेको तस्करी (डिएसपी) भण्डारीको सेटिङ्गमा पुनः मौलाउन आएको हो । (डिएसपी) भण्डारीको नेतृत्वमा नाटकीय शैलीमा हुने चेकिङ्गको माध्यमले नै कारोवारीहरुले तस्करीका समान सजिलै मुख्य नाकाबाट नेपाल भित्र्याउने र आफ्ना तस्करीको सम्राज्य बनाउन सफल समेत भएको स्रोतको दावी छ ।  

वीरगञ्ज मुख्य नाकाको कुरा गर्दा आम सर्वसधारणले घरायसी परियोजनको लागी ल्याउने थोरै समानलाई रोकेर शसस्त्र प्रहरीले बिभिन्न किसिमको केरकार गर्ने गरेका हुन्छन, लाग्छ कुनै ठुलो अपराधी भेटियो । तर (डिएसपी) भण्डारीको सेटिङ्गमा रहेको कारोवारीहरुले सजिलै तस्करीको समान नेपाल ल्याउने गरेका हुन्छन, कुनै रोकठोक हुदैन्न, भने सानालाई ऐन र ठुलालाई चैन भए जस्तै प्रवृति लागु भएको जो कोहीले पनि हेर्न सकिने छन ।   

(डिएसपी) भण्डारीको सेटिङ्गमा तस्करहरुले मोटरसाईकल, टेम्पो, रिक्सा, साईकल र भरियाको माध्यमले सजिलै अवैध समानहरु ल्यायने गरेका छन । (डिएसपी) भण्डारीले महिनावरीको रुपमा १० हजार देखी १ लाख सम्म छुट्टा छुट्टै दर रेट तोकेर तस्करीको लाईन दिएको नाम नछापने शर्तमा एक जना शसस्त्रका ठुला कर्मचारीले जानकारी दिएका हुन । उनले भण्डारी कम समयमा बढी रकम कमाउने उदेश्यले पर्सा आएको समेत दावी गरेका हुन ।  

यता (डिएसपी) भण्डारीले आफु बाच्न सर्व साधारणले ल्याउदै गरेको घरायसी समानलाई जम्मा गरि ठुला परिणामको अवैध समान भन्सार दाखिला गरेको मिडिया बाजि समेत गरिरहेका छन । तर ठुला कारोवारीसंग आर्थिक नजराना बुझेर लाखौंको राजस्व चुहावट गरी आर्थिक अपचलनमा लागेको स्रोतको दावी छ । 

वीरगञ्ज मुख्य नाका अहिले पुर्ण रुपमा नाटक र तस्करीको समाग्री बनेको देखिन्छ, भने सर्व सधारण यसको शिकार हुन थालेका छन । सुरक्षा चेकिङ्ग नाटकीय शैलीले गर्दा अहिले सर्व सधारण सास्तीमा परेको अवस्था छ, तर शसस्त्र प्रहरी प्रमुख भन्ने मौनता अपनाएका छन । सुरक्षा संयन्त्रको यस्तो असमान व्यवहारले केवल अवैध कारोबारलाई प्रोत्साहन मात्र हैन कानुनप्रतिको विश्वास समेत घटाएको छ ।

जेनजी आन्दोलनले देशमा नयाँ तरङ्ग ल्याएको देखिन्छ, भने देशमा सुशाासन कायम गरी भ्रष्टचार मुक्त बनाउन जेनजी आन्दोलन भएको जानकारहरु बताउछन । तर यस्ता अवस्थालाई अवसरको रुपमा बनाई (डिएसपी) भण्डारीले पर्सा जिल्लामा निकै तस्करीको नामले छुटै चर्चा कमाई रहेका छन । तस्करीको खबर बिभिन्न पत्र पत्रिका तथा समाचार सम्प्रेण हुदां समेत नियमन निकायले कुनै चासो देखाएको छैन ।  

मुख्य नाकाबाट नै यसरी खुल्याम रुपमा तस्करी हुनु शसस्त्र प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) पुरन चन्द्र भट्टको सरक्षण र (डिएसपी) भण्डारीको आर्थिक सेटिङ्गले गर्दा नै मौलाउन आएको बुझिएको छ । 

यस बिषयमा शसस्त्रका प्रमुख भट्टसंग यो ९८५१२७२१११ नम्बरमा बुझ्न खोज्दा फोन लागेन्न । 


प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,70,प्रमुख समाचार,498,बिजनेश,27,मनोरञ्जन,28,राष्ट्रिय,550,विचार,32,विज्ञान प्रविधि,26,विश्व,76,समाचार,501,स्थानीय समाचार,298,स्वास्थ्य,44,हाइलाइट,134,
ltr
item
ekrantikhabar: वीरगञ्ज मुख्य नाकाबाट तस्करी, शसस्त्रका डिएसपी भण्डारीको नाटक शैलीमा चेकिङ्ग, सानालाई ऐन र ठुलालाई चैन, सर्वसधारणलाई सास्ती
वीरगञ्ज मुख्य नाकाबाट तस्करी, शसस्त्रका डिएसपी भण्डारीको नाटक शैलीमा चेकिङ्ग, सानालाई ऐन र ठुलालाई चैन, सर्वसधारणलाई सास्ती
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjmB41NQnYIpbUx-aGREBHMUYF5iv2siB8yuhXMi1EpOhzNzCuPay8LNIEVA6KbKIVLj0AH-97SNW65WOYJonfZOICs9j_j3f8EkI3H11oBJnUfKuxNP9fblviDfI67BqCS8yymHOTMqeD431rid5acMKDZOjH8wDeiO1I5F8zmb5z6bDk1FJkzMvqnix70/s320/0f725c54-dfe2-4796-9f02-dfc382dd1ede.jpeg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjmB41NQnYIpbUx-aGREBHMUYF5iv2siB8yuhXMi1EpOhzNzCuPay8LNIEVA6KbKIVLj0AH-97SNW65WOYJonfZOICs9j_j3f8EkI3H11oBJnUfKuxNP9fblviDfI67BqCS8yymHOTMqeD431rid5acMKDZOjH8wDeiO1I5F8zmb5z6bDk1FJkzMvqnix70/s72-c/0f725c54-dfe2-4796-9f02-dfc382dd1ede.jpeg
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/10/blog-post_44.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/10/blog-post_44.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content