Menu

आजको मौसम

सिनेमा हलहरू अनिश्चितकालका लागि बन्द

Author
ईक्रान्तिखबर डेस्क |
September 11, 2025
Featured


देशका अधिकांश मल्टिप्लेक्स हलहरू अनिश्चितकालका लागि बन्द गरिएको छ। क्युएफएक्स, आईएनआई, विग मुभिज, वान सिनेमाज लगायतले बिहीबार सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि हल बन्द हुने जनाएका हुन्।

जेन-जी आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिका कारण हलहरू बन्द गरिएको हो। 

दर्शकले खरिद् गरेका टिकट कार्यालय पुनः सुरू गर्ने बित्तिकै पूर्ण रूपमा फिर्ता गरिने जनाइएको छ।

असुविधाको लागि माफी माग्दै सबैलाई सुरक्षित रहन समेत जारी सूचनामा अनुरोध गरिएको छ।

विषम परिस्थितिका कारण अधिकांश सिनेमा हलहरू मंगलबारदेखि बन्द छन्।


यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

राष्ट्रिय $type=triple-post$count=9

स्थानीय समाचार $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3