विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

ड्राईपोर्ट,जगरनाथपुर र परवानीपुर चोकको ढाँटमा अवैध असुली आतंक, नियमन निकाय मौन

580


पर्सा- 
वीरगञ्ज महानगरपालिका–२२ जगरनाथपुर चोक नजिकको ढाँटामा अमित ठेक्का पट्टाका कर्मचारीले कर असुलीको नाममा गरिरहेको अवैध  असुली  अहिलेसम्म पनि रोकिएको छैन।

महानगरपालिकाले “जडिबुटी, कबाडी तथा जीवजन्तु कर” संकलन गर्ने अधिकार उक्त कम्पनीलाई दिएको भए पनि सम्झौताअनुसार उत्पादन संकलन र व्यवसायिक कारोबारमा मात्र कर लिन पाउने व्यवस्था छ। तर, ठेकदार कम्पनीले नियम उल्लङ्घन गर्दै भारतीय मालवाहक मात्र होइन, नेपाली सवारीसाधनबाट समेत प्रतिगाडी ४ सयदेखि ७ सय रुपैयाँसम्म असुली गर्दै आएको स्थानीयको आरोप छ।

सोमबार दिउँसो वीरगञ्जबाट खरिद गरिएको नयाँ जस्ता जगरनाथपुर अटोमार्फत लैजाने क्रममा ठेक्का कर्मचारीहरूले गाडी रोकेर ७६५ रुपैयाँको रसिद काटेको पीडित मनोज ठाकुरले बताए। “हामीले सामानको बिल देखाउँदा पनि मानिएन, पैसा दिन अस्वीकार गर्दा विवाद नै भयो,” उनले भने।

यस घटनापछि स्थानीय अमरप्रसाद यादवले महानगरपालिकामा लिखित निवेदन दर्ता गरी अवैध असुली तत्काल रोक्न माग गरेका छन्। ड्राईपोर्ट,जगरनाथपुर र परवानीपुर यी ठाँउबाट अबैध तरिकारले निरन्तर रकम असुली हुदा पनि  स्थानिय प्रशासन मौन बसेकोले बिभिन्न शंका उत्पन्न गरेको स्थानियको भनाई छ । 

तर, विभिन्न सञ्चारमाध्यममा समाचार आउँदासमेत सम्बन्धित निकायले चासो नदिएको भन्दै स्थानीय बासिन्दा आक्रोशित बनेका छन्।

स्थानीयले केही दिनअघि गृहमन्त्रीलाई प्रत्यक्ष भेटेर समस्या राखेका थिए। तर, सरकारले ठोस पहल नगरेको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरेका छन्। ठेक्का कम्पनी राजनीतिक पहुँचको कारण कारबाहीबाट जोगिँदै आएको र सम्बन्धित निकायले मौनता साधिरहेको आरोप पनि उनीहरूले लगाएका छन्।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,70,प्रमुख समाचार,453,बिजनेश,27,मनोरञ्जन,27,राष्ट्रिय,495,विचार,31,विज्ञान प्रविधि,26,विश्व,71,समाचार,467,स्थानीय समाचार,284,स्वास्थ्य,42,हाइलाइट,115,
ltr
item
ekrantikhabar: ड्राईपोर्ट,जगरनाथपुर र परवानीपुर चोकको ढाँटमा अवैध असुली आतंक, नियमन निकाय मौन
ड्राईपोर्ट,जगरनाथपुर र परवानीपुर चोकको ढाँटमा अवैध असुली आतंक, नियमन निकाय मौन
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjfgygwn-nrV9rQfwVCkCecpE3OxGaynNOsWpmnWggli2R_1MDzsFnxL3uBiU_1AUkSXxecXYxxOHovzzLn-D7gF45a_MptgKzwy-HXphsPup-tzF6ML3hElRflHIFle8r7S_6SBeYCe7J82zz95JLnAATQu42wd1GZ_O341LncI4TQhbrnxs36QpIH14iX/s320/jagarnathpur-dhat2-1024x599.jpeg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjfgygwn-nrV9rQfwVCkCecpE3OxGaynNOsWpmnWggli2R_1MDzsFnxL3uBiU_1AUkSXxecXYxxOHovzzLn-D7gF45a_MptgKzwy-HXphsPup-tzF6ML3hElRflHIFle8r7S_6SBeYCe7J82zz95JLnAATQu42wd1GZ_O341LncI4TQhbrnxs36QpIH14iX/s72-c/jagarnathpur-dhat2-1024x599.jpeg
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/09/blog-post_64.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/09/blog-post_64.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content